Thursday, August 26, 2010

सुर्तीको साटो खुर्सानी...

बसुन्धाराट कलकी आउँदासम्म सँगैका साथीले दुईपटक खुर्सानी टोके। किन;जान्न मन लाओ। वर्ष दिन अगाडि सुर्ती खाने बानी छोड्न तलतल लाउँदा खुर्सानी खान थाल्या रे। अहिले त्यसैमा बानी परेछ...त्यस्तरी खुर्सानी खाँदा बा सुर्तीले भन्दा पो धेरै हानी गर्ने हो कि....


No comments:

Post a Comment

Please leave your comment here