Friday, August 27, 2010

मलेसियामा आन्दोलन गरेछन् भातृस‍गठन खोलेर

ए! केटाहर्ले गरेछन् नि मलेसियामा। नेपालाँ भाका मध्ये आधाजसो पार्टीको भातृ संगठन खोलेछन्। आँ-आँफै लडेछन्। कोही फ्याक्ट्रीमा काम गर्ने मरेछन्। हडताल नि गरेछन्। मलेसियाले भन्देछ-भो अब नेपाली नल्याउने। जे सुकै भए पनि नेपाली नेताहरुले नेता बन्न चाहिँ सिकाएका हुन् है हाम्लाई। जहाँ गर भए नि संगठन खोलिहाल्ने एकदुई जना नेता भइहाल्ने। पार्टीलाई चन्दा लेभि उठाइहाल्ने। अलिकति झ्वाम पारिहाल्ने। अब गल्फतिर नि छिर्ने कि काम्रेडहरु


No comments:

Post a Comment

Please leave your comment here