Wednesday, July 28, 2010

एमालेजस्तो अनिर्णयको बन्दी...

एमाले जस्तो बन्ने भनेर बेकारमा हप्काइ खाइयो यार एकाबिहानै। उठ्न नभ्याउँदै टोलका तीन चार जना आएर मन्दिर निर्माणका लागि पैसा भने। उठेर राम्रोसँग होसमा पनि आउन पाइएको थिइएन,पछि गरौंला नि के हतार छ र भनेको के हो तपाइ त एमाले जस्तो अनिर्णयको बन्दी पो हुनुहुँदोरहेछ भने। मलाई पनि रिस उठो अरु जे सुकै भन तर एमाले चाहिँ नभन है भनेझैं गरी दुई हजार रुप्पे दिएर पठाइदिएँ। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

No comments:

Post a Comment

Please leave your comment here