Friday, July 23, 2010

सभासद डिप्रेसनका रोगी होलान्....

पिर मानेर बसिराछु यार म त। अस्ति नेकपा मालेकी एक सभासदले फिनले खाएर आत्महत्याको प्रयास गरिन्। संविधान पनि दिन सकिएन,सरकार पनि दिन सकिएन भनेर अरु सभासदले पनि भकाभक फिनेल खान थाले भने। धन्य यो आत्महत्या सरुवा रोग होइन र पो नत्र त एकपछि अर्को सभासदलाई सर्दै जान्थ्यो। गतिलो डाक्टरले गर जाँचे हुन्छ आधा तलब पार्टीमा बुझाउन पर्ने आधा भन्दा धेरै सभासद पक्कै डिप्रेसनको रोगी छन् ...


1 comment:

  1. हाम्रा नेताहरुलाई डिप्रेसन हुनु, आत्महत्या गर्नु, अनी त्यो सरुवा रोग पनी भये बल्ल हाम्रो देशले नीकास पाउथ्यो की।

    ReplyDelete

Please leave your comment here