Tuesday, January 21, 2014

प्रचण्ड र बाबुराम दुबै प्रधानमन्त्री भएकाले माओवादी हारे

एउटा मान्छे मलाई पटक पटक सुनाइरहन्छ, 'दाइ! प्रचण्ड र बाबुराम दुबै जना प्रधानमन्त्री नभएको भए अहिले बहुमत आउँथ्यो। कम्तिमा बाबुराम मात्र पनि प्रधानमन्त्री नभइदिएको भए केही आशा गरेर सबैभन्दा ठूलो दल भइन्थ्यो।'

 (एमाओवादीको केन्द्रीय समिति बैठक जारी रहेका बेला फेसबुकमा भए पनि लेखिदिनु भन्दै त्यो मान्छे त्यागको बखान गरिरहन्छ)
Like ·  · 

No comments:

Post a Comment

Please leave your comment here