Wednesday, November 28, 2012

सिमेन्टका कुरा

धेरैजसो सिमेन्टको टिभी विज्ञापनमा कर्णाली पुल देखाउँछन्। तर मलाई इन्जिनियरहरुले भने अनुसार कर्णाली पुल नेपाली सिमेन्टले बनेको होइन। अहिले देशमा निर्माण भइरहेका ठूला परियोजनाहरुमा पनि नेपाली सिमेन्ट प्रयोग गरिदैंन, कारण नेपाली सिमेन्ट कम्पनीले चाहेजति सिमेन्ट उपलब्ध गराउनै सक्दैनन्।
Like ·  · 
  • Gajendra Budhathoki सो पुल निर्माणमा संलग्न ठेगेदारहरूका अनुसार ढुवानीमा सस्तो पर्ने भएकाले भारतीय सिमेन्ट प्रयोग गरिएको छ, अनि अर्को कुरा यी नेपाली सिमेन्ट नै हैनन । भारतीय क्लिंकर ल्याएर नेपाली लुगा (बोरा) लाइदेकोमात्र । लुगा विदेशी लगाएर दीपक सर नि विदेशी भएजस्तै मात्र हो । नेपालमा जम्मा ४ ब्रान्डमात्र नेपाली सिमेन्ट हो ।
  • Kedar Pyakurel नेपाली सिमेन्ट कम्पनीले चाहेजति सिमेन्ट उपलब्ध गराउनै सक्दैनन्।
  • Saroj Babu chaiya jati hoen dai . quality na banayara ho. ad matra gare bora ma quality audaina
  • Montessori Rajbhandari thanks for information.........
  • Bivas Dahal खाँटि कुरा था भो गाँठे!
  • Sundar Kasajoo बिज्ञापनमा कर्णालीको सिमेन्तको पुल देखाइएको लाई केहीहद सम्म त थिक्कै मान्न सकिन्थियो होला, तर बिज्ञापनमा त फलामले बनेको राम्दीको(पाल्पा र स्याङ्जा जोड्ने) को पुल देखाइन्छ। यो भन्दा अरु हास्यास्पक कुरा के हुन सक्छ र ??
  • Keshab Poudel Your diagnosis is hundred correct. All the construction which were and are going to be build within Nepal used mostly non Nepali cement because of the foreign added project used the cement of their own country.Mostly they do not used Nepali cement due to the lack of quantity and quality. We have good quality cement produce by Uydayapur and Hetauda cement Industry but the quantity is not sufficient .
  • Siddhartha Lamichhane dipak le je hosh issue haru chhai paauchha hai facebook ko lagi
  • Sanjay Chaudhary haati ko dekhaune ra khane daat farak vaye jastai ho ni dai..
  • Gyanendra Khadka नेपाली सिमन्ट प्रायले कर्णाली पुल देखाएको सत्य हो । धन्य सिमेन्ट कम्पनीहरूले ब्रम्हपुत्र नदिको पुल देखाएनछन् ।
  • Sunita Giri its good to know that they cant meet the demand, but it does not also mean that its of lower quality. May be they are trying to say our cement is of that good quality, which can be used to built bridge like Karnali too.
  • Biplav Man Singh Kuro teso haina hae. Nepali cement uchhastar ko ra mahango cha. Prayesa thulo tender ma Low bid hune hunda India bata sastoma jhur cement lyayera Nirman garchan.
  • Shekhar Lamichhane · 38 mutual friends
    thats the sorrow of nepal.

No comments:

Post a Comment

Please leave your comment here