Tuesday, November 20, 2012

फेसबुकेले मिल्नेभए पदम कुँवरलाई राष्ट्रपति बनाउने रैछन्

प्रचण्ड झापड काण्डमा को/कोले के के लेखे भनेर जान्न दुई घन्टा जति फेसबुक र टि्वटरमा अल्झिएपछि एउटा खतरा कुरा पत्ता लगाएँ मैले, 'यी फेसबुके र टि्वटेले सक्नेभए आउने चुनावमा राष्ट्रपतिमा पदम कुँवर (प्रचण्डलाई पड्काउने), प्रधानमन्त्रीमा देवीप्रसाद रेग्मी (झलनाथलाई झापड हान्ने ), गृहमन्त्रीमा प्रवेश बस्नेत (सुशीललाई ताक्ने) र बिना विभागीय मन्त्री भए पनि प्रेमराज देवकोटा (झक्कुलाई झपडाउने) लाई जिताउने थिए। धन्न यी फेसबुके र टि्वटेहरुले यहाँ मात्र हल्ला गर्छन्, भोट हाल्नमा ध्यान दिन्नन् र पो नत्र त ठूला नेताको बिजोकै हुने रैछ।
  • Uttam Babu Shrestha गान्धी र लिंकनहरुले गोली खान परयो । त्यसकारण एकाध थप्पड खानुलाई दशौं लाखलाई पछि लगाएर हिड्नेहरुको लागि खासै ठुलो होइन । राजनितिमा कहिले हस्तिपुरको राज कहिले चपरि मुनिको बास । तर चिन्ताजनक र घातक कुरा हस्पिटलमा डाक्टरलाई थप्पड, सडकमा ट्राफिकलाई थप्पड, विश्वविद्यालयमा प्राद्यापकलाई थप्पड, अनि तिनै शिर्ष नेतालाई थप्पड । सिंगो समाज नै थप्पड लगाउने र खानेहरुले भरिएको जस्तो लाग्छ । संस्कारका कुरा गर्नेहरु नै थप्पडमाथि थपडी बजाउन लाग्ने प्रवृति थप्पड हान्ने भन्दा पनि धेरै घातक छ ।
  • Amar Sunar · Friends with Ekal Silwal and 230 others
    ho ho
  • AnJan Bhattrai perfect saying brother....
  • Raju Bikram Khatiwada · 77 mutual friends
    यहा खुसी हुनु पर्ने कुरा केही छैन ...............तर कर्मको फल भोग्दैछन् आजभोली नेताहरुले जस्तै एक पछि अर्को चड्कन वितृष्णाको र नैरेश्यताको उपज ...........गहु रोपेर जहु फलाउन सकिन्न अब नेता भनौदाहरुले बुझ्नेकी .....सबैलाइ चेतना भया..........(see my status)
  • निकाश गुरुङ ग्लूमी · 12 mutual friends
    थप्पड मात्र हाने छ काट्नु पर्ने थियो
    नेता धेरै भए अब छाट्नु पर्ने थियो

    रगत पसिना चुसी रहे सधै जनताको
    झुन्डाएर मार्न डोरी बाट्नु पर्ने थियो 

    निकाश गुरुङ (ग्लूमी)
  • Lenin Banjade खास्साको कुरो ल्याउनओ घरबेटी बाले :)
  • Chet Nath Kanel Khoi ke ho Dipak ji???
  • Kedar Pyakurel Yo pani ta auta sandes nai ho ni ...... !
  • Mahendra Poudel बन्दुक बोक्न सिकाउनेलाई थप्पड मात्रै हानिएको देख्दा जनता दंग छन् ।
  • Sannidhya Myagdi तर चिन्ताजनक र घातक कुरा हस्पिटलमा डाक्टरलाई थप्पड, सडकमा ट्राफिकलाई थप्पड, विश्वविद्यालयमा प्राद्यापकलाई थप्पड, अनि तिनै शिर्ष नेतालाई थप्पड । सिंगो समाज नै थप्पड लगाउने र खानेहरुले भरिएको जस्तो लाग्छ । संस्कारका कुरा गर्नेहरु नै थप्पडमाथि थपडी बजाउन लाग्ने प्रवृति थप्पड हान्ने भन्दा पनि धेरै घातक छ । .............well said Uttam Babu Shrestha
  • Dev Giri · Friends with Arun Baral and 66 others
    आम जनताको असन्तुष्टिको हवाला दिएर प्रमुख पार्टिका श्रीष्र नेत्रित्वमाथि हातपात गर्ने जस्ता हर्कतलाई सहि साबित गर्न खोज्नुको अर्थ या त बस्तुस्थितिप्रतिको अनभिज्ञता हो या अराजकतालाई संस्थागत गर्ने कोशिश । यस्ता कुक्रित्यको प्रोत्साहन गर्दै गर्दा प्राप्त उपलव्धिहरु माथि प्रश्न नऊठ्ला र ? के ती उपलव्धिहरु सबै गलत थिए त ?
  • Bhumiraj Rai -बन्दुक बोक्न सिकाउनेलाई थप्पड मात्रै हानिएको देख्दा जनता दंग छन् ।
  • Narayan Bhandari This is a trailer of a big holocaust revenge movie. I wanna watch full movie so waiting the date of justice.
  • Marshal Prakash Banjade · 8 mutual friends
    O sati ho utejit parne ta hami nai rahe 6au hai
  • मनिष कुमार शाह सुकिला मुकिला हरु लाई यस्तै हुन्छ..........................
  • Siddhartha Lamichhane Haina ajhai pani harma netaharu lai kina chetana nabhayeko hola?aja thappad uhthayeko haat le ekdin tarbar ra banduk le thappad lagaune chhan ...j jasle nepal aama ko ijaat mathi khelbaaad garchhan ,....khabardaaar har ek neta haru !!!!!!
  • Muru Rijal Nepali Well Done!!! यी नेताहरुलाई गाउ-गाउ, बस्ति-बस्ति, जिल्ला -जिल्ला बाट खेद्ने अभियान चलाउनु पर्छ l
    Saturday at 4:54am via mobile · Like · 1
  • Shiv Raj Dhungana · 241 mutual friends
    Aaudo chunab ma heraula sir.
  • Bhupendra Nirajan फेसबुके र ट्विटरेले हुने भए दिपकेलाई सञ्चारे (मन्त्री) बनाईदिन्थे ! :-)
  • Muru Rijal Nepali अनि भुपेंद्रे लाइ प्रतिपक्षी दलको नेतो !!!
    Saturday at 7:34am via mobile · Like · 3
  • Suman Sagar Jung Kc kasto gathi kura mitrajan......
  • K Chha Hajur Dipak lai kuraute mantralaye..
  • Shiva Raute · Friends with Umesh Shrestha and 48 others
    superrrrrrrrrrrrrr
  • Megharaj Adhikari kuro sahi laagyo :)
  • Byakul Pathak कुरो ठीकठकै पो लाग्यो त हो दीपकजी
  • Binod Thapa · Friends with Sushil Sharma and 14 others
    naya nepal ani matra hunthyo
  • Narayan Bhandari 'आफूले थप्पड लाए जनतन्त्र
    जनताले थप्पड लाए षड्यन्त्र '-
    भन्नेको बुद्धिमा बल्ल घाम लायो
  • Keshab Poudel In my opinion,it is nothing but the hatred of the general people toward parties leaders. Leaders should not take it otherwise because it only frustration of the people.
  • Shahi Rosh MAILE JHAPAD HANE MA PANI MANTRI HUN PAUCHHU DIPAK JI....
  • Ran Saru खत्तम नेतालाई जनताले ठीक पार्छन भन्थे हो रैछ ।

No comments:

Post a Comment

Please leave your comment here