Wednesday, September 26, 2012

अछाममा दुई धाराको कथा

अछाम सदरमुकाममा एउटै मुलमा दुई धारा छन्। भाँडाको बढी भिड भएको धारा चाहिँ कथित उपल्ला जातको। कम भएको चाहिँ तल्ला बनाइएका जातिको। आजभोलिका केही दलित युवाहरु भने बाहुन क्षेत्रीका भनिएका धारामा गएर पानी भर्दारहेछन्। तर अहिलेसम्म पनि सबैको त्यो हिम्मत आइसकेको रहेनछ।
उता दलित बाहेककाहरु पनि भिड बढी नै भए पनि पालो कुरेर कथित माथिल्लो जातकै भनिएको धाराबाट पानी भर्दा रहेछन्। भिड कम भए पनि दलितको लागि छुट्टयाइएको धारामा जाँदा रहनेछन्।
Like ·  · 
  • Boz Raj .....राजनीति का लागि यसलाई भोट देउ र उसलाई भोट देउ अनि यो मुर्दाबाद र उ जिन्दाबाद भनेर भित्ता भरि पेंटिंग गर्ने हरुले यो सबै जातको लागि हो भनेर बडेमान का अक्षर मा पेंटिंग गरे के हु...See More
  • Sabin Singh ठूला जातका भनाउँदाहरूले चर्को लाइन खेप्न पर्दो रैछ, तल्लोका लाई फाइदै फाइदो...:)
  • Shiv Raj Dhungana यहाँ त तल्लो माथिल्लो जात भन्ने थाहै छैन । जो अगाडी आयो उसैको पालो ।
  • Keshab Poudel It was a serious problem in Far Western Region before but now it is improving in faster pace. No doubt such discrininative activities willl be eradicated soon the days to come.
  • Chhabi Ram Sunar dherai bidambanako kura ho yo

No comments:

Post a Comment

Please leave your comment here