Wednesday, September 26, 2012

नेपाली फिल्ममा 'बाई वन गेट वन फ्री'

मलाई चलचित्रकर्मीहरु मन पर्छन् कारण एक त उनीहरुमा 'सेलिब्रेटी'को आकर्षण हुन्छ। अर्को नेपाली चलचित्रकर्मीले कहिलेकाहीँ रमाइला घटना सुनाउँछन्। आज एकजनालाई सोधेको थिएँ,'फिलिम कत्तिको पाइरहिएको छ?
उनले सुनाइन्, 'आजभोलि Buy one get one free चलेको छ नेपाली फिलिम क्षेत्रमा, मेरो पिताजी पनि फिलिम क्षेत्रकै हुनुहुन्छ त्यसैले मलाई लिएपछि बाले फ्रीमा अभिनय गर्दिने भएकाले खाली बस्नुपरेको छैन।'
अरु पनि छन् रे नेपाली फिलिम इन्डष्ट्रीमा बालाई डाइरेक्टर लिए छोरीले फ्रीमा हिरोइन खेल्दिने, छोरालाई फिल्ममा खेलाए बाउले फ्रीमा डान्स/फाइट डाइरेक्सन गर्दिने।
Like ·  · 
  • Web J Sunil Oh Dipakji ! 
    You and your satirical Facebook comments. 
    I just love them :)
  • Aakash Regmi Chettri Rajendra Khadki lai satter haneko ho ki kyo ?
  • Sahadev Upreti Nepali tapeko profil pic. jasti dipak sir tapeko status la malai kahila pani niras pardena ....alot tragat fun..
  • Boz Raj ....Buy one get on free [BOGOF] is a very effective marketing strategy - I don't see anything wrong with its implementation.
    22 hours ago · Unlike · 2
  • Mohan Mainali पत्रकारिता र फिलिममा धेरै समानता रहेछ । अस्ति एकजना निर्देशकले भने "फिलिममा गरेको लगानी उठ्दैन । तैपनि फिलिम धमाधम बनिरहेका छन् । घाटा हु्ने व्यवसायमा पनि धमाधम लगानी भइरहने एउटै मात्र क्षेत्र फिलिम हो ।" उनलाई पत्रकारिता पनि त्यस्तै छ भन्ने थाहा नभएको मात्रै हो ।
    21 hours ago · Unlike · 8
  • Banjade Ganesh Prasad अब नेपालमा पनि बाइ वान गेट वान शुरु भएछ !! ल यो पनि राम्रो खबर सुन्न पाइयो ।अब गर्ने नै त्यही हो ! छोरी नायिका बुवा निर्माता भएत पैसो जोगियो घाटा गएपनी त्यती नोकसान नहुने । काम पनि व्यासत हुने ।फिल्म पनि हलमा चल्ने राम्रै हो । हे हे हे हे हे सबैका लागी सबैको भलो ।
  • Swasti Chalise lau na ni
  • Chhabi Ram Sunar testai ho namko lagi vayapani hamfaleka holan
  • Bhumiraj Rai -HAHAHAHAHAHASSSSSSSS
  • Sunita Giri this trend is not good for our creative industry to go robust.

No comments:

Post a Comment

Please leave your comment here