Monday, August 6, 2012

बन्द त नेताहरुलाई गरिदिनुपर्ने

ई! प्रधानमन्त्रीको राजिनामा माग्दै लगातार चार दिन (साउन २१ गते साउन २४ सम्म) बिहान १० बजेसम्म बन्द आयोजना गर्यारहेछन् त एमालेका युवाहरुले। अब बिहान १० बजेसम्मको बन्द भएसी स्कूल/कलेज बन्द भइगए।
पहिला पहिला त अमेरिकी राजदूत डेलिसी थिए र बन्दवालालाई अम्रिकाको भिसा नदिने भन्दै घुर्काएर बन्द फिर्ता गरिदिन्थे। अब उनी पनि सरुवा भइगए। अब कसले खोल्देला र यो बन्द ?
कस्तो बिनाशकाले बुद्धि आएको यो बन्दकर्ताको बरु बन्दै गर्न थियो भने नेताहरु जतिलाई बालुवाटार, शितलनिवासतिर निकास* ननिकालेसम्म थुनेर बन्द गरिदिए हुने। बेकारमा केटाकेटीको पढाइ मात्र ध्वस्त हुने बन्द गराएर... बेबकुफहरु !
*निकास भनेको नयाँ चुनावको मिति र त्यो चुनाव गराउने सहमतिको सरकार, चाहे बाबुरामको नेतृत्वमा होस् वा अन्य कुनै नेता वा गैर राजनीतिक नेतृत्व नै हो भन्ने मलाई लाइराछ। अबको चुनाव पाँच वर्षको हुनुपर्छ संविधानसभा + संसद दुबैको काम गर्ने। सकभर छिटो संविधान बनाएर संसद मात्र रहने। र, अर्को स्थानीय निकायको चुनाव पनि सँगसँगै हुनुपर्छ भन्ने मलाई लाग्छ।


  • 6 shares
    • Ambika Chamlagai sahi bichar...........
    • Devid Basyal this way is a kind of crimanility
    • Krishna Paudel जयन्तप्रसादले भनेर मान्देनन् होला किन भने उनलाई नै माओवादी र बाउराम का गाँडफादर भन्ने चलन छ अचेल, हाउ लाङ अथवा यस्तै नाम भ'का माथ्ला घरेले भने मान्थे कि !
      Yesterday at 7:59am ·  · 2
    • Lok Nath Bastola Jasle band ra hadatal garau6n tiniharuko kehi kam hudaina teshaile arulai pani tangra dikat din6n tigadha harulai dagarma lagera ghunga bokaunu parneho
      Yesterday at 8:10am via mobile · 
    • Bishnugautam Laxmipratisthan YO RAJNITI HAINA VIKRITI HO
      Yesterday at 8:27am · Edited · 
    • Subas Pokharel बन्दको बिरोध गरौँ, बन्द कर्ता मुर्दाबाद भनौं!
      Yesterday at 9:07am ·  · 3
    • Khagen M. Kerung Yakthungba अब पालैपालो काम त गर्नु पर्यो नी। यसरी नै पछि क ओलि प्रधानमन्त्री भएपछि मा'बादी र कांग्रेसीहरुले पनि त्यही सिको त गर्ने हो। आखिर नेपाल तिनीहरुको कृडास्थल न हो।.........
      Yesterday at 9:27am · Edited ·  · 1
    • Adhs Gunjan Sap · Friends with Rajesh Kc and 11 others
      Correct
      Yesterday at 9:32am via mobile ·  · 1
    • खराब मान्छे You are correct. K ka lagi banda ho
      Yesterday at 9:59am ·  · 1
    • Km Hulaki agreed
    • Dipak Sapkota ‎... बेबकुफहरु !
    • MiNz Thalang satta chapkauna napayesi k garne pani begar ko machha... yastai ho democracy vaneko kahile k kahile kun ra kaha thaha chhaina
    • Ghimire IGhanashyam नेपालका पार्टीका भातृ संगठन र बिधार्थी संगठनलाई किन आतंकबादी संगठन घोसणा नगर्ने ? यो अराजकता कहिले सम्म सहने हो नेपाली हरुले?
      Yesterday at 12:10pm ·  · 6
    • Banjade Ganesh Prasad पहिला पहिला त अमेरिकी राजदूत डेलिसी थिए र बन्दवालालाई अम्रिकाको भिसा नदिने भन्दै घुर्काएर बन्द फिर्ता गरिदिन्थे। अब उनी पनि सरुवा भइगए। अब कसले खोल्देला र यो बन्द ?हे हे हे हे खित खित खित :)
      Yesterday at 12:32pm ·  · 1



No comments:

Post a Comment

Please leave your comment here