फेरि आज एक जनजाति मित्र उफ्रिए म बबुरोसँग - 'के के न महिला, जनजाती र मधेशीको पक्षमा लाग्ने भन्थेउ हैन बाबुराम र माओवादीलाई। यी अहिले मौका पाउँदा मुख्य सचिवमा महिला वृन्दा हाडालाई बनाए कि, जनजाति अरवीन्द्रकुमार श्रेष्ठलाई बनाए कि मधेशी उमाकान्त झालाई बनाए ? परेको बेलाँ सब तिमी बाहुनहरु एक हुन्छौ र बाहुनकै हीत गर्छौ।' जनै नभिरे पनि के अर्नु बाहुनको घराँ जन्मेका भ'र र अहिले त भट्टराई थर नि थपिएको भ'र धेरैको घुर्की खप्न परिरा'छ मैले बेकमारमा।
- 3 shares
Banjade Ganesh Prasad अब नेपाल सरकारको कुनै पनि कार्यालयमा एक पद्को लागी नेपालमा जे जती जातीहरु छन ति सबै जातीलाई दिदा राम्रो हुनेथियो कि:)अफिसै भर्ने त हो नि के भोर ? सबैका लागी सबैको भलो हे हे हे खित खित खित
Sushil Kumar Bhattarai chinta nagaram bandhu yestai ho pachadi jhundiyako thar le garda pani manche harule garnu beyjat gari sake, pm le corruption garne hamle espastikaran didai hednu parne.
Hari Ram Paudel देशको बागडोर हाँक्ने कुरामा महिला, जनजाति, मधेशी, पहाडिया, दलित भन्ने कुरो कताबाट आयो ? जो सक्षम छ उसलाई ल्याउनु पर्यो नि, जता पनि भाग खोजेर पाइन्छ ? योग्यता चाहिएन ? क्षमता चाहिएन ? भागवण्डाले नै देश विग्रेको हो ।August 1 at 2:31pm · · 2
Ojha Vinod this Baburams ghost has made futureless to marginalize brahmin and other casts.August 1 at 2:33pm via mobile ·
Babu Ram Aryal K aru sabai yogyata napugi sachiv bhaka raichhan ta? Kasto desh, ayogya pani sachiv hune !August 1 at 2:35pm · · 1
Khagen M. Kerung Yakthungba योग्यता र क्षमता ले देश चल्ने भए त नेपाल अहिले कहाँ देखी कहाँ पुगिसक्थे। सबै ब्राह्मण क्षत्रीहरु मात्रै क्षमतावान छन भन्नु मुर्खता शिवाय अरु केही होईन। वास्तविक तथ्यांक हेर्ने नै हो भने सबैभन्दा बढी बौद्दिक र साक्षरता दर मधेशी र नेवारहरु नै वढी छन। नेपालको पश्चिमतिर ८०% भन्दा बढी ब्राह्मण क्षेत्रीहरु अहिले पनि निरक्षर छन। अरु जनजातीहरुले हामी माथी थिचोमिचो गर्यो भनेर कुर्लिन्छन तर पश्चिम नेपालमा त स्यवं ब्राह्मण क्षत्री हरु नै राज्यबाट उपेक्षित भएकाहरु छन। तर गैर ब्राह्मणक्षत्री हरु राज्य स्तरमा र निति निर्मातामा बिरलै मात्र पुगेको छन। साक्षरता र बौद्दिक अनुपातको दरमा भन्नुपर्दा राज्यस्तरमा सबैभन्दा बढी मधेशी, नेवार, ठकुरीहरु आउनुपर्ने हो तर त्यो अनुपात मा भएको छैन। यो किन भईरहेको छ भनेर मैले यहाँ भनिराख्नु जरुरी छैन।August 1 at 2:51pm · · 1
Krishna Paudel वृन्दा हाडासंग हिसिला भाउजूको के मिलेन कुन्नि , नत्र सजातीय र महिलालाई नछोड्न पर्ने हो । भाउजूले जोर गरेपछि त दाइको केही चल्दैन भन्ने चिनेकै हो , पर्चन्न काकाले नि लिलामणीलाई नै बनाऊ नत्र खुस्काइ दिन्छु भनेका हुन अरे ! केही न केही गाँठी कुरो छ होला, नत्र मधीशे कम्पनी र भाउजूको दबाब बाउराम दाइले थेग्न सक्ने हैनन् ।Yesterday at 8:03am · · 1









No comments:
Post a Comment
Please leave your comment here