Thursday, August 30, 2012

सुदुरपश्चिम सदरमुकाममा


हुन त देशको राजधानीमा पनि पानीको कति पो सुविधा छ र ? तैपनि सुदुरपश्चिमकै क्षेत्रीय सदरमुकाम डोटीको सिलगढी-दिपायलमा बिहान साँढे ५ बजेतिर होटलको कोठाबाट देखिएको दृश्य। एकाबिहानै महिलाहरु/युवतीहरु प्लास्टिकको घै‌टो लिएर २५/३० मिनेट परको पँधेरोमा गइरहेका थिए। सडक सवारी साधनको हैन पानी लिन जाने र आउनेको कब्जामा थियो।
सदरमुकाममा यस्तो छ भने गाउँतिर कस्तो होला ?
    • Dipesh Shahi · Friends with Netra K.c and 12 others
      aafai le ans sahit lekhnu va rahi6 dai . thanks
    • Binod Neupane कठै , मेरी बास्सै । देश त सुन बनाउछु भन्थ्हे, भोट् पनि लगे ?
    • Banjade Ganesh Prasad जलको दोश्रो धनी देश हो। त्यसैले नेपाली जनताले यस्तो किसिमको अवस्था बेहोर्नु परेको छ । हे हे हे सबैका लागी सबैको भलो ।
      August 29 at 6:13pm ·  · 1
    • Khagen M. Kerung Yakthungba तपाई पनि कस्तो कुरा नबुझेको होला?? गाँउघरमा त झन कहाँ समस्या हुन्छ र पानीको, सबैतिर पँधेरा धारा हरु हुन्छन, यो समस्या त असत्ती शहरमा त हुने हो।।
      August 29 at 11:53pm ·  · 1

No comments:

Post a Comment

Please leave your comment here