Thursday, August 16, 2012

हातमा बोकेर हिड्ने हर्न पाइन्छ कि नाईँ ?

काठमाडौंमा धेरैजसो ठाउँमा सडकपेटी छैन। त्यसैले जीउ जोगाउनका लागि पनि जतिसक्दो आफूलाई खुम्च्याएर हिड्छु। तर गाडी र मोटरसाइकलवालाले यति धेरै ट्याट्याँ र टुँटुँ पार्दै हर्न बजाउँछन् कि छिट्टै बहिरो भइन्छ कि भन्ने डर मात्रै होइन हाइपर टेन्सन होला भन्ने डर भइसक्यो। आफ्नो मोटरसाइकल-गाडी केही बहान नभएकाले यसो सोचिरहेको, यी हर्न बजाउनेसँग रिस फेर्न हातैमा बोकेर हिड्ने हर्न मात्र किन्न पाइन्छ कि पाइन्न कुन्नि? नभए कहिलेकाहीं जाममा पर्दा कसैले अनावश्यक हर्न बजाए, त्यो हातको हर्न लगेर तिनका कानमै बजाइदिन हुन्थ्यो। कस्तो 'सिभिक सेन्स' नभएका मानिस हुन् यो काठमाडौंमा।

    • Robin Bhujel ek dam correct kura garnu vayo..
      14 hours ago via mobile · 

    • अनावश्यक रुपमा हर्न बजाईन्छ रोक्ने कानुन छैन l बनेको कानुन पनि व्यवहारमा लागु हुदैन l
      14 hours ago · 

    • Arun Kumar Subedi rikshaw ko horn arthat bhapu horn kinna payin6 hai saathi
      14 hours ago · 

    • Suman Acharya hajur sanga kasle sakos!!! ha ha ha ha...
      14 hours ago · 

    • Kiran Gyawali · Friends with Rajesh Kc and 61 others
      Dipak jee i really like your FB Journalism...well said again..keep it up..
      14 hours ago ·  · 1

    • Khagen M. Kerung Yakthungba यी छाडा गोरु(माईक्रो, मिनिबस) र कुकुर(बाइकर)हरुलाई केही गर्न सकिन्दैन। सबैभन्दा बढी यी भुस्याहा कुकुरहरुलेनै बढी जाम गर्छ सडक।
      13 hours ago ·  · 3

    • Surya Rokka · Friends with Prakash Pyakurel
      sabai tapai hami jastai ta hun ni haina ra????
      4 hours ago · 

    • Surendra Pandey aruka ta civic sense navayeko ta pusti nai vo Deepak ji tara tapainle pani ta aaru ko kan yane ear ma horn bajaidine rish dekaunda tyo pani civic sense vitra parenaki !!!
      4 hours ago ·  · 2

    • Biplav Man Nepali Pwan pwan ho sathi ho.
      3 hours ago via mobile · 

    • Sunita Giri hahahhaahahhahahahahaha

    • Gajendra Budhathoki सही कुरा

    • Sanjay Saugat · Friends with Ekal Silwal and 226 others
      सही कुरा

    • Aswini Koirala मलाई पनि हर्न फोबिया छ । मेरो मोटरसाइकल छ, तर आफूजस्तै ठानेर सकेसम्म हर्न नबजाइकन काम चलाउँछु । मेरो अनुभवमा काठमाडौंमा हर्न बजाउने आवश्यकता नै पर्दैन, केवल अलिकति स्लो गरे पुग्छ । विदेशतिर हर्न बजाउनु भनेको गाली गर्नु हो भन्ने सुनेको छु । नेपालमा गाली सामान्य भएर होला, हर्न पनि बढि नै बज्ने गरेको छ ।
      56 minutes ago ·  · 2

    • Dpk Šta ‎100%
      37 minutes ago · 


No comments:

Post a Comment

Please leave your comment here