Thursday, August 16, 2012

बाबुराम करनी / बाबुराम कथनी

बाबुराम करनी : प्राध्यापक र पिएचडी डाक्टरहरुलाई छाडेर आफ्नी जेठी सासु चिरिक शोभा ताम्राकार (यमी)लाई त्रिभुवन विश्वविद्यालय विज्ञान संकायको डिनमा नियुक्त (त्रिभुवन विश्वविद्यालयको कुलपतिको हैसियतले सोमबार रातिको बैठक)

बाबुराम कथनी : शिक्षण संस्थामा राजनीतिक भागबन्डा गर्न हुँदैन । त्यसका लागि विश्वविद्यालयको नेतृत्व चयनमा मैले कुनै रोकावट गर्दिन । (मंगलबार काठमाडौं विश्वविद्यालयको ६० औं बैंठकलाई सम्बोधन गर्दै)

    • August 15 at 5:05pm ·  · 1

    • Bhim Prasad Ghimire हात्तीका देखाउने र चपाउने दांत फरक हुन्छन
      August 15 at 5:05pm ·  · 4

    • Kedar Shrestha Gajab Karani Ra Kathani feri pani ulto

    • taba na dr. baburam

    • Saloja Sky Netama hunuparne gud pura rai6 ni sir

    • Banjade Ganesh Prasad मौका यही हो । गर्न दिनुस कती त गर्लान र ? देशै डुब्यो भने पनि चिन र जय भारत छदैछ । हे हे हे हे खित खित अनि सबैको लागी सबैको भलो ।

    • harek kurama baburam le world record rakhni sure chha. dipak donworry
      August 15 at 5:09pm ·  · 2

    • Krishna Paudel यस्ता दोग्ले लेण्डुपहरूको के कुरा गर्नु !

    • आखिर माओवादी न पर्‍यो, भनेको ठ्याक्कै उल्टो गर्ने।
      August 15 at 5:11pm ·  · 1

    • Jagadish Prasad Adhikari maobadi ko kurai testo ho ni ta sar arkalai gali garne afu chai tehi kam garne

    • Narayan Prasad Bhattarai boulaye pa6i k lag6

    • Narayan Bhandari Daka ta ho lutera manche marera aako yeti garna lai ta ho. Ahile power ma bhako bela garna mile samma garcha yesle. 17 hajar manche Ko blood sangha sateko ho yo mojmasti.
      August 15 at 5:25pm via mobile ·  · 1

    • Puru Pyakurel · Friends with Boz Raj and 25 others
      baburame chor ho, chorle kahilei choreko swikardiana
      August 15 at 5:25pm ·  · 1

    • Sudarshan Thapaliya माहाराजलाई थाहा छ एकै चोटमा शान्त हुँन सक्दिन भन्ने, पढे लेखेका मान्छे हुँन् राम्ररी बुझ्छन आईमाई रुग्ण छे। देश रुग्ण छ। त्यसैले किस्ताबन्दिमा बलात्कार गर्छन भट्टराई।
      August 15 at 5:28pm via mobile ·  · 1

    • Yam P. Bhusal हाम्रा 'बबुरा'को पनी के कुरा गर्नु!!!

    • ‎"घिउ कहाँ पोखियो दालमा" भन्ने उखान त्यत्तिकै प्रचलनमा आएको होईन! आफ्नो आसेपासेलाई ठाँउमा पुर्‍याउने हामि नेपालिहरूको संस्कारै पनि हो। यसमा हाम्रा डा सापको कुनै दोष देख्दिनँ यसमा त झन वहाँले आफ्नो संस्कारको नियमपूर्वक र अती उत्तम तवरले निभाउनु भएको छ । यदि यो संस्कारलाई क्रमिक्ता दिन नसक्ने हो भने फेरि नेपालि जनताको यत्रो वलिदानको के अर्थ रह्यो र? हामि जनता अनुशाशित र कर्तब्यनिष्ठ भए पो हाम्रा नेताहरू पनि गतिला हुन्छन्!

    • Rudra Dhamala Baburam ko sushasan.

    • Adhikari Hari यी बाबु राम पाखण्डी हुन् भनने अर्को उदाहरण

    • Binod Neupane त्यो जेठि सासुको भाग हो क्या ? त्यहाँ भीसी , रेक्टर र रजीस्टार पहीलै भाग भाग छ , डिपार्टमेँट हेड भाग भाग , डिन भाग भाग मा पर्या हो ।

    • good joke Deepak

    • Khagen M. Kerung Yakthungba अब आफ्नै माउ पार्टी नेपाली कांग्रेसले यसो गरेको भए सायद यो कुरा पनि यहाँ आउदैनथ्यो। किनकी नेपालका प्राय सबै पत्रकारहरु नेपाली कांग्रेसका भाडाका टट्टुहरु नै छन। निस्पक्ष पत्रकारिता त नेपालमा अहिलेसम्म छिरेकै छैन, सबै पार्टीको चम्चे भएर पत्रकारिता गरेका छन। त्यस्ताहरुलाई के पत्रकार भन्नु र खै????
      August 15 at 6:45pm ·  · 1

    • Mukti Rajbanshi mr Khagen M. Kerung Yakthungba tapai jasto bujheko man6e le yesto vanna suhau6??desh prati ko bafadari k ta??tapai ko??पत्रकारिता galat haina tapai ko bujhai galat ho.

    • Purushotam Bhattarai Mero Desh Ko Durvagya nai Maoadi ho! Sabko Chetana Bhaya!
      August 15 at 7:02pm ·  · 1

    • Ho baburam le j garnu parthyo garna Sakena. Unle pani yo kura manan garnu par6. Pm baneko din dekhi birodh garne shaili kaha samma nyayochit ho ta. Aaja patrakar pani parti ko variya vaka 6n. Man pare gungan gaune man napare satru thanne. Yo nepal ko bidambana nai ho.
      August 15 at 7:04pm via mobile · 

    • Khagen M. Kerung Yakthungba ‎@Mukti Rajbanshi.. यो कुनै पनि नौलो कुरा होईन। यस्तो प्रकारको व्यबस्था बसाल्ने नै नेपाली कांग्रेस हो। नेपालको जुनसुकै सरकारी कार्यालयमा जानुहोस सबै नेपाली कांग्रेसका कार्यकर्ताहरु छन। किनकी बिगत १७ बर्षसम्म नेपाली कांग्रेसलै नै राज्यसत्ता चलाएको थियो। त्यही समयमा तिनीहरुले सरकारी कार्यलयमा पार्टीको भर्नाकेन्द्र जस्तै बनाएर हालीमुहाली गरेको थियो। अहिले नयाँ र तल्लो स्तरको कर्मचारीहरु प्राय सबै माओबादीहरुका छन किनकी अहिले माओबादीहरुकै दबदबा छ । यदी माओबादीले पनि १७ बर्ष राज्य सत्ता चलाउनेहो भने सरकारी कर्मचारी देखी लिएर सबै पत्रकारहरु पनि माओबादी भईसक्छन किनकी तिनीहरुले पनि आफ्नो स्वार्थ पुरा गर्नु छ। यो भनेको समय अनुसार शक्तिको पछि लाग्नु स्वभाविकै हो।
      August 15 at 7:08pm ·  · 2

    • Purushotam Bhattarai Ma Mero boli ma Aathoth ho Yo Desh Ko Durvagya nai Maobadi Ho, yiniharu hamilai gulam bnauna aayaka hun

    • Mukti Rajbanshi mr.Khagen M. Kerung Yakthungba jee tapai swatantra patrikarita ko paxha ma lagnus naki congress na ki maobadi.jasle sampurna nepali lai sahi suchana sampresan garna sakos.ani desh le tapai mathi garva garne6.
      August 15 at 7:13pm ·  · 2

    • las navayo politician nepal ma number 1 person baburam ho
      August 15 at 7:55pm ·  · 1

    • Ln Paudel · Friends with Uttam Nepal and 18 others
      kharani ghaseka pm kahaka hunchan?

    • Dev Pathak · Friends with Dhan Raj Gurung and 36 others
      GArnu gareyou baburam .............
      August 15 at 10:46pm via mobile · 

    • माओवादिले भन्ने गरेका कुरा सुनेर प्रशंशा पो गर्ने हो त दिपक जि कहांको बोलि र व्यवहारको मुल्यांकन गर्न लाग्नु भा ? आदर्श, सिद्दान्त, भाषण र गलतको विरोध त सत्ताका लागि पो त गर्ने हो आफुले पनि पालना गर्नै पर्छ र ? भनि सके पछि त पुगि हाल्यो नि, त्यो पनि महान क्रान्तिकारिहरुलाइ ?

    • Keshab Poudel There is no doubt leaders are always try to mislead and misinform to the general people for their political gain but the ration of PM Babu Ram is very high. He always say something and do another thing which was beyond expected of the people from a learned PM like Babu Ram Bhattarai..

    • Sunita Giri Its easy to say and hard to implement what one says.

    • naya nepal new chal.kura 1 kam anek.

    • nautanki bhaneko yehi ho deepak ji
      August 16 at 3:44pm via mobile · 

    • प्राइभेट कलेजमा लगानी गर्ने र तिनकै बिज्ञापनमा आफ्नो नाम राख्ने बाहेक हाम्रा प्रा डाहरुले केही गर्न नसकेको अवस्थामा डिनको पद कसले पड्काउन सफल भयो भन्ने कुराको कुनै तुक छैन। त्यही माथि बिज्ञानको! टियुमा बिज्ञान भन्नि संकाय पनि छ है? एक चोटि ल्याब हेरेर भन्नुस् त? बेकार के को टेन्ससन लि रा ब्रो! महिला डिन भईछन। लौ तेसैमा चित्त बुझाम।

    • Keshab Joshi · Friends with Sanot Adhikari and 3 others
      This status has been published in Himal Khabar Patrika Great !!!!!

No comments:

Post a Comment

Please leave your comment here