Thursday, July 19, 2012

'हाइवे' नहेरे त सोसाइटीमा परिन्न जस्तो भो



कोही कोही साथीहरुले आफू पनि तीन सेकेन्ड देखिएको फिलिम भनेर यसले प्रचारका लागि यस्तो लेख्यो भनेर आरोप नि लगाउलान्। तर सत्य कुरा के भो भने, यो 'हाइवे' भन्ने फिलिमको यति साह्रै प्रचार गरे कि त्यो हेरिएन भने त 'सोसाइटी'मा नपरिएला पो भन्ने डर भो।

    • Banjade Ganesh Prasad सर जि कस्तो छ र हो यो HIGH WAY?
      Thursday at 1:22pm ·

    • Nir Narayan Bhandari Nepali ‎5 second mai yesto jhan alik------?
      Thursday at 1:22pm · · 1

    • Banjade Ganesh Prasad सेन्सर बोर्ड छ नि !!!
      Thursday at 1:24pm ·

    • Rajesh Bhattarai सोझै भन्याभेनि हुन्थ्यो नि म पनि छु है यो चलचित्रमा साथिहरुले हेर्दिम भनेर ।
      Thursday at 1:30pm · · 1

    • Gajendra Budhathoki उहिले हामी पनि फिलिमका क्रेजी हुँदा एउटा कथा खुब प्रचलनमा थ्यो, एक चोटी पुष्पेले काठमाडौमा फिलिम खेलेँ भनेर गाउँ फर्केपछि जब स्थानीय सिनेमा हलमा त्यो फिलिम लाग्यो, अनि गाउँभरिका सानका साथ म त्यो फिलिममा छु भनेर हलमा लगेछ । एक आयो, पुष्पे छैन, दुई सिन आयो पुष्पे छैन, हाफटाइम भो पुष्पे छैन, हुँदाहुँदा फिलिम सकियो पुष्पे छैन । हलबाट बाहिर निस्केपछि सबले गाली गरेछन्- मूला पुष्पे हामीलाई मुर्ख बनाउँछस, कहाँ छस तँ त्यो फिलिममा ।
      पुष्पेले सानका साथ जवाफ दियोः मूलाहरू आफू फिलिम हेर्न जान्नु छैन । त्यो लास्टको सिनमा बोराभित्र हालेर फालेको मान्छे थ्यो नि, हो त्यो मै त हुँ नि

      Thursday at 1:34pm · Edited · · 9

    • Gajendra Budhathoki पुष्पेले सानका साथ जवाफ दियोः मूलाहरू आफू फिलिम हेर्न जान्नु छैन । त्यो लास्टको सिनमा बोराभित्र हालेर फालेको मान्छे थ्यो नि, हो त्यो मै त हुँ नि
      Thursday at 1:33pm · · 5

    • Bhashkar Mallick यसो दुइ चार सेकेन्डका लागि फिल्ममा पत्रकारहरु लाई देखाई दिने हो भने त त्यै पत्रकारहरुले फोकट मा बिज्ञापन गरिदिने रहेछन !! लगानीकर्ता र निर्देशक को काइदा को दिमाग लाई सलाम !!
      Thursday at 1:56pm · · 3

    • Gajendra Budhathoki होइन, यो सिनेमा निर्देशक पनि पत्रकार नै हुन
      Thursday at 1:57pm ·

    • Biplav Man Nepali Ha ha Ha Outsider banla ho.
      Thursday at 2:01pm · · 1

    • Khagen M. Kerung Yakthungba Aba yo film ma Congressi or Varatiya patrakaar Rabindra Mishra pani chha ni.. tyai vaera ho patrakaar harule badi charcha gareko....
      Thursday at 2:23pm ·

    • herisakepachi aalu jasto ta bhannu ta pardaina ni haina ta sathi ho ......................
      Thursday at 2:41pm ·

    • Nepali Yagya yasma dherai patrakar le kheleka chhan ki kya ho?
      Thursday at 3:16pm ·

    • Kedar Shrestha hahah
      Thursday at 3:20pm ·

    • Keshab Poudel If you feel so try to watch movie then there is no question of outcast from the society. If not, it depend upon your choice rather then out- side pressure like advertisement.
      Thursday at 4:02pm ·

    • MiNz Thalang yes sir sabai ko mind ma tyahi dar chha
      Thursday at 4:58pm ·

    • C-Man Deepak dherai mansib kuro ho yo
      Friday at 6:10am ·

    • Ekindra Kunwar बहु प्रतिक्षित भनेर प्रचार गरिएको फिल्म 'हाईवे' हेर्न गएर आए फिल्म हेरेर मन खिन्न भयो मैले यो छुट्याउन सकिन फिल्म हो वा सिरियल ? अन्तमा भन्न मन लाग्यो 'गधा धोएर गाई न हुने रहेछ'
      Friday at 11:25am via mobile · · 1


No comments:

Post a Comment

Please leave your comment here