बाबुराम सर! 'चाहेजस्तो सहयोग दिन भारत तयार' भनेर भारतीय प्रधानमन्त्रीले यहाँलाई ब्राजिलमा भनेका छन् भनेर यहाँले उतै भन्नुभाथ्यो । अहिले तत्कालका लागि चाहिँ विकासे मल सहयोग माग्ने कि ? राष्ट्रपति, काँग्रेस, ड्यास माउवादीले सरकार ढाले पनि नढाले पनि किसान जति सडकाँ उत्रेर मलकै कारण यहाँको सरकार ढाल्ने पो हुन् कि जस्तो ला'र भनेको हुम्...
Binod Neupane आँफैलाई हाल्ने मल पो माग्छन त ? कीन माग्थे कीसान लाई ? कीसान न ससुराली पट्टी का न आफ्ना तिर का ? के खाचो ?June 27 at 2:43pm · · 4
Bhojendra Basnet haha...right ho kuro ...Baburam sir...if you wanna save government first go for this issue...
एकछिन फुर्सद निकालेर लोड्सेडिङको टाइममा आकाशलाई नियालेर हेर, तिम्रा सारा इगो मैन पग्लिए झै बिलाउंदै जानेछन। तिमीले आफुलाई जे सोच्छौ, के वास्तवमै त्यो तिमी नै हौ त?June 27 at 3:26pm · · 2

No comments:
Post a Comment
Please leave your comment here