Saturday, June 30, 2012

आफ्नो माग आँफैलाई राखिदियो भने

'जनयुद्ध' सुरु गर्नु अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले बुझाएको ४० सुत्रीय मागको ३३ नम्बर बुँदा ‘मल, बीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरुलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ।' क्या सजिलो हुन्छ है माग राख्न...
  • 17 shares
    • Deepkiran Sharma yi ta sab bhanne kura nahun ?
    • पहिले जंगलमा हुँदा पो ट्वाईलेट थिएनन्, खेतबारी मै मल हाल्दिन्थे माओवादी आफैले अब त जमाना परिवर्तन भयो मल पुर्याउन कसरी सकुन
      June 28 at 1:32pm · Edited · 
    • Sudarshan Khatiwada hehe, ramailo kura!!!
      June 28 at 1:30pm ·  · 1
    • Rishidev Phuyal ha ha ha bastabik kura ho
    • MiNz Thalang Bal hat tyaslai nai ek choti parichyan garnu parne
    • कुरा काटेरै बित्नी भो हैन यो जुनी?
      June 28 at 1:40pm ·  · 2
    • Purushotam Bhattarai Tyo ta Hijo Satta Ma Pugna ko lagi banayako bharyang po ho ta.
    • Subash Pyakurel Baburam Bhattarai's Ph.d. title should be withdrawn....sabaibhandaa padheko maanchhe ko taal yasto hunchha kaanhi ??...Brazil jasto world's fastest growing country ko visit gare lagattai Nepal ko economic model ko kuro garlaan bhaneko ta 'marigae sattaa chhadinna' po bhanchhan....Ph.d. degree kai beijjat holaa jasto chha.
      June 28 at 1:43pm ·  · 1
    • Dev Giri · Friends with Jay Prakash Gupta and 65 others
      नेपालमा संविधान आउनु पर्‍यो, शान्ति हुनु पर्‍यो तब न देश सम्ब्रिद्धी तिर जान्छ । देशमा उद्धोगधन्दा र कलाकारखाना खुल्छन् । रासायानिक मल कारखाना पनि खुल्लान् अनि पो त्यो ४० बुँदेको ३३ नम्बर बुँदा जस्तो हुन्छ त । खै संविधान र शान्ति ? अनि मल मात्र मागेर पाइन्छ त ? माग पुरा गर्ने परिस्थिती पनि चाहिएला नि सर । राजिनामा दिउन् कि मल दिउन् बिचरा प्रधानमन्त्रिले ?
    • Purushotam Bhattarai Ph.D Ko pura meaning "Pocket Main Haath Dalo" pani ta huncha ni!
    • Krishna Paudel यति लामो समयपछि काउँरेडले त्यस्तो कसरी सम्झून त ! आजको नागरिकको कार्टुनमा जस्तो अब मलको सुलभता कामरेडले हिसिला भाउजूलाई लिएर पाइखाना बसेरै उपलब्ध गराउलान् कि ! डाक्टर बाउराम यमी दाइ त झनै हठी हुनुहुँदो रैछ, अब कताको गाउँतिर डुलेर वा कुन तमाशा गरेर प्रचारमा आउने सोच्दै होलान् !
      June 28 at 2:36pm · Edited ·  · 6
    • Adhikari Hari शाब्दिक क्रान्तिकारी नै हुन् ब्यबहार ज्ञानेन्द्र दाइँ भन्दा चर्का रहेछन
      June 28 at 4:35pm ·  · 1

No comments:

Post a Comment

Please leave your comment here