Monday, May 28, 2012

सभासदहरु प्रति दया लागेर आयो

जीन्दगानीमा सभासदहरु प्रति साह्रै दया लागेर आयो अहिले ठ्याक्कै संविधान सभाको मृत्यु भएको अवस्थामा। बिचराहरुले संविधानसभा मृत्युको खवर पनि रेडियो र टिभी सुनेर थाहा पाउनुपर्ने भो। कमसेकम संविधानसभा अध्यक्षले सभासदहरुलाई बोलाएर बैठकमा बोल्न मन लाए जति बोल्न दिनुपर्ने थियो।
  • 5 shares
    • Binod Neupane haaaaa, loou sir
      23 hours ago · 
    • Yogesh Khapangi कठै बिचरा रबरछापे सभासद्हरु !
      23 hours ago ·  ·  1
    • Bishnu Dai इमान्दारीपुर्वक भन्नुपर्छ संविधानसभाका विषयहरुमा संविधानसभामा छलफल नगरेर होटेर, रिसोर्ट, नेताका घरमा छलफल गर्ने स्वेच्छाचारिता दिएर, चार पाँच जना नेतालाई संविधानसभाका सबै विषयमा निर्णय गर्ने अधिकार दिएर संविधानसभालाई बेकम्मा बनाउन जति पाटीका मुख्य नेताहरुको दोष छ त्यति नै संविधानसभाका अध्यक्षको पनि दोष छ । संविधान सभाका अध्यक्षले नेताको इशारामा उनीहरुले भने अनुसार गर्न हुदैनथ्यो, संविधानसभाको बैठक समेत गर्न नसक्ने संविधानसभाका अध्यक्षले नैतिकताका आधारमा राजनीतिबाट सन्याष लिने घोषणा गर्दा उत्तम हुन्छ । संविधानसभाका अध्यक्षका हैसियतले उनले विगत चारवर्षमा कहिल्यै आफ्नो स्ट्याण्ड लिन सकेनन् । संविधानसभाका सभासदहरुले पटक पटक बैठकको माग गर्दा समेत संविधानसभामा छलफलको वातावरण वनाउन नसक्नु संविधानसभाका अध्यक्षको पनि कमजोरी हो ।
      23 hours ago ·  ·  2
    • Ggkvk Karki बेकम्मा संविधानसभा अध्यक्ष
      23 hours ago · 
    • उफ उफ अझै इन्लाई टि भी मा किन देखाऊ छन् ? कसैले टि भी फुटाय भने सरकार ले छयति पूर्ति गर्छ?
      23 hours ago ·  ·  1
    • Milan Subedi के नेपाली जनता ले तेत्रो खर्च गरेर
      फेरी चुनाब कै घोषणा गर्न पठाको हो त ?/?

      घण्टा जस्तो
      23 hours ago · 
    • Kusum Bhattarai अबको छ महिनापछी कांग्रेस र एमाले पनि प्रजा परिषद झै लोप हुने छन, अनी मुलुकमा माओवादीसहित मधेस्बादी, जनजाती लगायत नयाँ सक्ती स्थापित हुनेछन, तत्काल कांग्रेस र एमाले मुतको न्यानोमा रमए हुन्छ।
      23 hours ago ·  ·  2
    • Santosh Khadka Nepali अब चुनाबको रडाकोले कति मान्छे मारिने हो ! नेताका छोरा छोरी सबै बिदेशमा छन् जे भोग्नु पर्छ हामीले भोग्नु पर्ने हो. रक्षा गर हे पशुपति नाथ !!!
      23 hours ago · 
    • Purushotam Bhattarai Char Char Barsa Bhatta Pachaihalye Ni Ke Bho Ra!
      23 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here