Saturday, May 26, 2012

संघीय प्रदेश बनेपछिको बन्द

महिनौं दिनका बन्दबाट वाक्क भएका मोफसलका नेपालीहरुले भोलिपर्सी संघीय प्रदेश बनेपछि आ-आफ्नो प्रदेशमा बन्द गर्न नपाइने र बन्द गर्नै गरी केही माग गर्न परे केन्द्रीय राजधानी गएर त्यहीं बन्द गर्नेपर्ने नियम बनाउलान्। भविष्यको नेपाल...
    • Bhim Prasad Ghimire त्यस्तै होस् । कल्पनाको लड्डु स्वादिलो हुन्छ । तर, काठमाडौंलाई अप्ठ्यारो नपारी कुनै पनि माग सरकारले सुन्दैन भन्ने कुरा पार्टी र संगठनहरुले बुझने दिन अझै आएन ।
      21 hours ago ·  ·  4
    • Acharya Deepak tei bannu parchha
      5 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here