Monday, December 12, 2011

झलनाथको पुस्तक विमोचनमा कान्तिपुर र अन्नपूर्ण पोस्टका सम्पादक छाडिए

बेकारको कुरा हो कि के हो मेरो मनमा यो कुरा खेलेको खेल्यैछ। एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो किताबको विमोचन किन नागरिक, राजधानी, समाचारपत्र र नयाँपत्रिकाका सम्पादकबाट गराए ? कान्तिपुर र अन्नपूर्ण पोस्टसहित अन्य सम्पादकलाई विमोचनका लागि बोलाएनन् कि बोलाएर पनि आएनन् कि? अरुले किताब विमोचन गर्याछन् मलाई किन हो कुन्नि खस खस लागिराको?

  • 1 share
    • Kishor Paudel hoina dai kantipur ka sampadak lai joro aayera jana napayeka re vanthe programme ma
      December 3 at 2:33pm · 
    • Banjade Ganesh Prasad दिपक सर हजुर को उपस्थिती थियो कि थियन त्यहाँ ?
      December 3 at 2:37pm · 
    • Banjade Ganesh Prasad बोलाउन छुट्पुट भा को होला नि
      December 3 at 2:40pm · 
    • Bed P. Bhattarai gajabko kaida, patrakar bata bimochan garauna paye patrakarle tesai prachar gardi haalchhan ni....100% nai aaunu parchha bhanne k chha ra program ma....
      December 3 at 2:58pm · 
    • Madhav Paudel नयाँ सुरुवात गर्न खोजेका होलान् । कस कसलाई बोलाउने भन्ने कुरा उनको व्यक्तिगत स्वतन्त्रता हो । कसैलाई कोही मन पर्छ त कसैलाई मन नपर्न पनि त सक्छ ।
      December 3 at 3:13pm · 
    • sampadak haru lai tal ghasakara ,chacakadi garaka holan
      December 3 at 4:48pm · 
    • arjun dristy bhayaka aasafal nata ta para
      December 3 at 4:48pm · 
    • Kb Rana press lai samman gareka holan......
      December 3 at 9:42pm · 
    • Girish Pokhrel यो चैं मलाई नि खसखस लाग्यो ।
      December 4 at 6:20am ·  ·  2
    • Shahi Rosh sittai ma prachar ho ki.....thulo samman gareko ho dipak ji le loun bujnu paryo....
      December 4 at 9:03am · 
    • Sunita Giri मलाई किन हो कुन्नि खस खस लागिराको? whoever were absent there.... they may have thought may be its not worth to be present there....
      December 4 at 9:35am · 
    • Mohan Kumar Ghimire तपाइले खस-खस मान्नुनै पर्दैन,जुन जुन पत्रिका नजिक सम्झिनुभयो,उसैलाई मात्र बोलेको होला/
      December 4 at 4:07pm · 
    • Ananda Tiwari झलनाथलाइ नेपालको मेडिया कति सक्तिसाली छ भन्ने राम्रो थाहा छ,, पहिले पहिले दरवारको निगाहा बिना कोहि पनि मन्त्रि-प्रधान मन्त्रि हुन् सक्दैनथ्यो अब आगामी दिनमा एक दुइ ओटा मेडिया हाउसको निगाहा बिना कोहि पनि मन्त्रि-प्रम हुन् सक्दैन...मिडियावालाहरुले बाबुरामलाइ कसरि उचाले र कसरि थचारे, झलनाथलाइ कसरि झल्लु बनाएर छोडे......अब आउने दशैँमा बामदेव, झलनाथहरु ज्ञवाली र शिरोरिया कहाँ टिका थाप्न गए भने अन्यथा नमान्नुहोस....यी दुइ-चार जना राजाहरुले नेपथ्यबाट देश चलाई रहेका छन्................
      December 4 at 7:00pm ·  ·  1
    • Ghanashyam Ojha haha...
      December 5 at 2:11pm · 
    • Keshab Poudel May be, it is because of his nearness and confidence.
      December 6 at 1:45pm · 


No comments:

Post a Comment

Please leave your comment here