Saturday, November 26, 2011

पढ्दा लागेको ऋण तिरेर त सकियोस्..

‎'पढ्दा लागेको ऋण तिरेर त सकियोस् त्यसपछि कि आफ्नै गाउँको विकासमा खट्छु कि त सन्यासी हुन्छु' भर्खरै इन्जिनियर भएर निस्केका एक जना भाइले सुनाए। लाग्यो समय त्यति साह्रै परिवर्तन भएको रहनेछ, म पनि त्यो उमेरमा त्यस्तै सोच्थें। तर समाजले यस्तो चक्रव्युह बनाएको हुँदोरहेछ, यहाँ फसेपछि...
जो त्यो चक्रव्युहबाट निस्केर साँच्चै आफ्नो मनबाट चल्छन् तिनलाई शुभकामना र सलाम।
  • 1 share
    • Ram Kumar Bimali ‎-
      त्यस्तै के के भएर पार नलाग्ला जस्तो भए पछि आफ्नो साविकको पहिचानलाई एक कुनामा थन्क्याएर म एक दिन मुग्लान पसें, उता कुराकानीको दौडानमा मैले '... वढिमा २ वर्षवस्छु त्यस पछि...' भने । त्यहा भेटिएका एक जना अग्रज दाई गोविन्द घिमिरेले भन्नु भो तपाइसंग अलि पछि सम्म रहने डायरी छ ? छ भने त्यहा अलिल्यै लेख्नुहोस " आजका दश वर्षपछि पनि तपाई यहि भेटिनु हुन्छ..." मेरो सातो उडेको थियो उसवेला, तर खै त्यस्तै चक्रव्युह नै भएर त होला वहालाई गलत पार्न सकेको छुइन...। यो यस्तै हुदो रहेछ, ...
      November 20 at 8:36am ·  ·  8
    • Ram Kumar Rai napadi pani nahune padda pani kam napayine nepaliko rog ho mitra.
      November 20 at 8:58am · 
    • सन्तोष दाहाल Esko purna paath kata paiyela? @Ram sir
      November 20 at 9:04am · 
    • Deepkiran Sharma Mero Pani Subhakamana.
      November 20 at 9:15am · 
    • Acharya Deepak tesko laagi bihe garnu hunna ke!
      November 20 at 9:24am · 
    • Ujwal Ojha स्वामी जी ले तपाइलाइ पनी खोक्न भ्याइसके छन ल ......
      November 20 at 9:29am · 
    • Sushil Pokhrel man kai kura bhannu bho !
      November 20 at 9:42am · 
    • Tara Thapa Magar सब भन्ने कुरान हो ...........,
      November 20 at 9:51am · 
    • Tara Thapa Magar सबै भन्दा फटाहा र भ्रस्ट तिनै बनेर निस्कन्छन पछी ..........
      November 20 at 9:57am · 
    • Anuj Shrestha आफैसँग इमान्दार बन्ने हो भने त्यो चाहना पूरा पनि हुन्छ ।
      November 20 at 10:18am ·  ·  3
    • Rajendra Aryal salute to him
      November 20 at 10:56am · 
    • Kulung Rai rin tirisakda orda...... ko lat yati baseko hun6a ki, jogi hune man nai audaina... hehehehehehe.... jogilai sarapna thal6a ulllle....hihihihihi
      November 20 at 1:27pm · 
    • Rabindra Adhikari testo soch kamaile banauchan....tesaile uni lai niras nabanau
      November 20 at 3:00pm ·  ·  2
    • testo soch ta rakhnai parla ki sabaile. afno pariwar matrai ta kira musa le ni paleko chha ni.tetti matrai garera basne ho vane ta hami kira musa vanda k farak vo ra. ki kaso rabindra sir.
      November 20 at 3:02pm · 

No comments:

Post a Comment

Please leave your comment here