Friday, November 18, 2011

बाबुराम! रेकर्डै राखिसकेपछि अरुले तोड्न नसक्ने गरी राखम्

बाबुराम जी, लोकतन्त्र आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर तराई मधेश लोकतन्त्र पार्टीमा गएका एक नेताले फोन गरेर मसँग साह्रै दुखेसो पोखेका छन् - ३० जना भन्दा धेरै मधेशी नेता मन्त्री हुँदा पनि म परिन, राजनीति छोड्दिम् कि भनेर। अब तपाइ बोर्डफस्ट भएको र कहिल्यै दोस्रो हुन नजानेको प्रमाणित त गरिदिइ हाल्नुभयो ४९ जनालाई मन्त्री बनाएर।

रेकर्डै राखिसकेपछि भोलिपर्सी अरुले जित्न नसक्ने गरी रेकर्ड राख्न मेरो सुझाव छ। ती दुखेसो पोख्ने मधेशी सहित कम्तिमा ७० जनाको मन्त्रिपरिषद् बनाउन पाए हुन्थ्यो। केही असन्तुष्ट मधेशी नेता र उता वैद्य-बादल ग्याङमा जाने संभावना भएका माओवादी कार्यकर्तालाई मन्त्री बनाउन पाए सरकार तत्काल ढल्थेन कि ?
बरु थप मन्त्रीको नाम खोज्न म पनि सहयोग गरुँला।
  • 6 shares

    • Rajendra Aryal hahhaa.
      November 13 at 8:24pm · 

    • Keshav Raj Pathak Yea..hahahahaha
      November 13 at 8:26pm · 

    • Aryal Suraj Dai, wonderful, herdai jam hamro pani palo aauchha ki jasto po lagi rachha hai malai ta. Baru daura suruwal po silaudai garne ho ki #JumboCabinetBRB
      November 13 at 8:27pm · 

    • Mahesh Mahat likesss
      November 13 at 8:27pm · 

    • माननीय सभासद ‎:
      Haa Haa Haa (हस्नुपर्ने कारण धेरै छन्।)

      November 13 at 8:28pm · 

    • रोहित पौडेल ‎1.बाबुराम भट्टर्राईले देशमा भुइंचालो ल्याउँछन् भन्थे । नभन्दै दुइपटक ल्याएर देखाइदिए । पछिल्लोपटक त गोरखाबाटै आयो..........
      2.''बाबुरामलाई काम गर्न देउ '' -भर्खर त आफू बाहेक चार दर्जन मन्त्री बनाका छन , यति पिछडिएको देशको विकास गर्न कम्तिमा सय जना मन्त्री चाहिन्छ । तिमी यो काममा अघि बढ हामी तिम्रो साथमा छौ । विगतमा कम मन्त्री भएर देशको यो हाल भाको किन बुझ्दैनन यि मान्छेहरु, राम्रो काम गरेको त देख्नै नहुने बा ....
      3.'हत्यारालाई कारबाही गर !!' 'बालकृष्ण ढुंगेललाइ माफी नदेउ !!' कति सुन्नु यिनै कुरा दिन दिनै । फ्याट्ट बाबुरामले पर्सि मन्त्रीपरिषद बिस्तार गर्दा बालकृष्ण ढुंगेललाई मिलाएर शान्ति मन्त्री बनाईदिए भने सबको वोल्ती बन्द हुने थ्यो । बाबुरामलाई यो आईडिया मेल गर्दिए है मैले त साथीहरु ।।

      November 13 at 8:28pm ·  ·  6

    • Arjun Nepal Sindhupalchok म त पर्दिन होल है? म कही पनि फर्स्ट भएको पनि छैन, मान्छे मरेको पनि छैन।
      November 13 at 8:29pm ·  ·  3

    • Keshab Raj Poudel good suggestion.
      November 13 at 8:30pm · 

    • Madan Kumar kin kin malai pani rajnitee garna man lao.....
      November 13 at 8:32pm · 

    • छुच्चो केटा bhattarai vayera bhattarai ko kati khedo khaneka hun yinle pani haahhahahahaha
      November 13 at 8:33pm ·  ·  1

    • hindi filmko nam yad aayo, "AAJ KA GUNDA RAAJ"
      November 13 at 8:54pm · 

    • very good posting thanks Dipak jiiiiiiiiiiiiii
      November 13 at 8:54pm · 

    • Bishnu Dai Baburam le ta beijetai gare. yi ta jhan jhur nikline bhaya.
      November 13 at 8:56pm · 

    • Bimal Adhikari I like it
      November 13 at 9:06pm · 

    • भट्टर्राईको गुनगान गाएर जुठो भएको मुख हिजोदेखि खकालें मैले त..........
      November 13 at 9:36pm ·  ·  10

    • Prakriti Adhikari Good idea !
      November 14 at 7:24am · 

    • Amrit Nhehang Rai यतिका त खपेकैछौँ अब केहि बढि त हो नि. लौ यहि हो मौका. मधेसिहरुले समावेशी विधयकमा सहमति दिन्छन भने त सबैलाइ मन्त्रि, राज्य मन्त्रि, साह्यक मन्त्रि, उपसाह्यक, थपे पनि हुन्छ.
      November 14 at 7:43am · 

    • सुदर्शन कोइराला किन आयो गोर्खा केन्द्रबिन्दु भएको भूकम्प ?
      गोर्खाली प्रधान मन्त्रीलाई सचेत गराउन त होइन ?
      प्रकृतिलाई पनि मन नपर्ने काम नगर्नु होला प्लिज !!!
      जनताको विश्वास तपाईमा नै अडेको थियो ,तर
      धुमिल हुदैछ है !सचेत रहनुस !!!

      November 14 at 8:01am ·  ·  2

    • Happy Deepak satta tikaaune chalaa maarai ho baburam ko!
      November 14 at 8:32am · 

    • Sunita Giri ‎... but then don't forget to think about me also in that big मन्त्रिपरिषद् . OK
      November 14 at 9:08am · 

    • Deepkiran Sharma Des lutaune ko kukarma ka lagi tapai kina agi sarnu hun6 ?
      November 14 at 9:12am · 

    • Suman Raj Pant farar vanieka tara sangai daru khadai aaeka neta, taskar, aparadhi etc haru ko list pani linu par6. Police Head quarter mai hun6 re tyo data
      November 14 at 11:19am · 

    • Ran Bahadur Khatri · Friends with Ghan Thapa
      dipak gr sahe kura bhanu bo
      November 14 at 5:24pm · 

No comments:

Post a Comment

Please leave your comment here