Tuesday, November 8, 2011

गाउँमा पसल खुल्ने क्रम

कामको सिलसिला, घुम्न वा घर मै जाँदा होस मलाई गाउँ नगई हुँदैन। गाउँ जाँदा पहिले भन्दा आजभोलि गाउँमा धेरै पसल खुलेको देखिन्छ। मैले गाउँघर डुल्दै गर्दा के क्रमले पसल खुल्छन् होला भनेर यसो विचार गरें अनि पत्ता लगाएको कुरा यही हो।
पहिलो पसल चुरोट र रक्सीको खुल्छ। जहाँ नुन, तेल, मसला र प्याज पनि पाइन्छ। दोस्रो पसल भन्ने कि होटल भन्ने चाउमिन र सुकुटीको भाको खुल्छ। जहाँ चना र समोसा पनि हुन्छ। तेस्रो पसल मासुको खुल्छ, अनि चौथो पसल हुन्छ ब्युटी पार्लरको। अनि ती सबै पसलमा मोबाइलको रिचार्ज कार्ड पाइन्छ भनेर लेखेको पनि हुन्छ। (बदलिंदो नेपाली समाज)
    • Dipak Bhattarai सुजनचन्द्र पौडेल @sujanpoudel ले थप्नुभयो : अनि ती सबैमा रिचार्जकार्ड पाइन्छ भन्ने बोर्ड पनि हुन्छ।
      Sunday at 5:12pm ·  ·  1
    • अनि मैले चैं धेरै जसो गाउँमा त्यसपछि मोबाइल र रिचार्ज कार्ड बेच्ने नांग्लो पसल साइबर खुलेको पाएको छु ..
      Sunday at 5:15pm ·  ·  2
    • Kedar Pyakurel ramro kura ho ni ....
      Sunday at 5:41pm · 
    • Adhikari Suzu ani co-operative pani hun6 ni!!
      Sunday at 5:43pm ·  ·  2
    • Mukti Bhattarai pasal ma k t pani ta hun6 ne yo kura chhutyo ke kaso ..?
      Sunday at 6:42pm · 
    • Krishna Paudel सारांश दिनुभो , नेपाली खपतवादको सटिकढंगले ।
      Sunday at 8:10pm · 
    • मनोज तिमल्सिना 'चरि' Beautiparler ma annya k k painchha bhanera kost ma pani lekhnu parthyo ni dai
      --- Kuro Ghambir chha-----
      Sunday at 8:38pm · 
    • choutho beauty parlor vaye ab pachou ta MASAAJ pani kin baaki holaa ra...?
      Sunday at 8:42pm · 
    • Mukti Bhattarai beauty parlorko stuff kt ke kta ta hajur.......?
      Sunday at 10:03pm · 
    • Laxman Khatri taruni ko hola tyo bhanda badhi ta tyo anu bhab garnu bha chhai na hola yek choti khoji hernu ta hai sathi
      Yesterday at 12:26pm · 

1 comment:

  1. धन्यबाद दाजु मैले भनेको कुरा पनि थप्नु भएछ । :))

    ReplyDelete

Please leave your comment here