Wednesday, October 12, 2011

मन्त्री बन्न नसकेर कति अपराधी जेलमा होलान्

मान्छे मार्ने योजना बनाएको अभियोगमा जेल परेका, प्रभु साह विरुद्ध मुद्दा दायर नभएको समाचार सुनेका कतिपय कैदीलाई आफैलाई देख्दा दिक्क लागिराको होला।
यति छिटोछिटो सरकार परिवर्तन हुँदा पनि, मन्त्रालय फुटाएरै ठूल-ठूला मन्त्रीपरिषद बन्दा पनि मन्त्री बन्न सकिएन भन्ने। मन्त्री बनेको भए त मुख्य अपराधीले हत्याकाण्डको अभियोग तिनलाई मुछे पनि तिनीहरुले उन्मुक्ति पाउँदा हुन् नि। मन्त्री बनेको भए न प्रहरीले तिनलाई सोधपुछ गर्दो हो, प्रहरीले अनुसन्धान नै गरेर दोषि पाए पनि सरकारले मुद्दा चलाउँदैनथ्यो होला।

  • View all 2 shares

    • Raju Dahal यो कुरो चैँ मनमा खट्केको होला बिचराहरूलाइ
      October 12 at 2:37pm · 

    • Krishna Prasad Nepali true
      October 12 at 2:39pm · 

    • Krishna Paudel मधिशे माओवादीहरू मध्ये , ई प्रधानमन्त्रीजीका अत्यन्त नजिकका हुन रे ! सुशासन का उदाहरण बन्न लागेका प्रधामन्त्रीलाई एउटा अपराधी मन्त्रीको कन्सेसन त मिल्ला नि , चमत्कारतन्त्रमा !
      October 12 at 2:42pm · 

    • Ram Radha Ghimire साधारण व्यक्तिले सर्ब सुलभ तरिकाले न्याय पाउदैन भन्ने कुराको सत्य प्रमाण
      October 12 at 2:44pm ·  ·  1 person

    • Adhikari Hari देखायौ बाबु raम तिम्रो सुसासन हामी जनता लाई
      October 12 at 2:48pm · 

    • Bharat Acharya ए जेलमा रहेका कैदीहरुहो यदि सजाय माफ गर्नु छ भने माओबादीको नुन खानोस त्योपनि डा.बाबुको..
      October 12 at 3:53pm ·  ·  1 person

    • Bishnu Prasai त्यहित!कती सुन्दर हुन्थ्यो यो देस चार्ल्स सोभरज लाई गृह मन्त्री बनाइ दिन पाए!!!
      October 12 at 4:48pm ·  ·  2 people

    • Deepkiran Sharma Sayed !
      October 12 at 7:18pm · 

    • RaZesh Luitel haha, a true fact !!
      October 12 at 7:47pm · 

    • Kishor Paudel ha ha ha ha ha
      October 12 at 9:01pm · 

    • Laxmi Shr · Friends with Basanta Shrestha and 1 other
      owowowowoowowowowowo pragati garnu vai6 lla badhai 6
      October 13 at 1:59am · 

No comments:

Post a Comment

Please leave your comment here