Saturday, August 20, 2011

रिसाएका सडकका इन्जिनियर

'राजमार्गको बीचबाट १५ मिटर दायाँ पनि बायाँ पनि सडकको सम्पति हो। जम्मै बिजुलीका पोल हामीसँग अनुमति नलिइकन सडक किनारमा गाड्याछन्। त्यस्को भाडा विद्युत प्राधिकरणले चाहिँ हामीलाई तिर्न पर्दैन ? हिरो भएर मात्र हुन्छ' उर्जामन्त्री गोकर्ण विष्टले बिजुलीको बिल नतिरेको भनेर सडक विभागको लाइन काटेकोमा भाउन्निएर बसेका रहेछन् सडक विभागको एक जना इन्जिनियर...


    • Meera Amatya he he...
      Thursday at 5:25pm · 

    • Gaurab Luitel होन्त ! कुरो मनासिबै हो नि ।
      Thursday at 5:31pm · 

    • Kedar Pyakurel hasnu parne kura ho ra ... nepal ma ??
      Thursday at 5:37pm · 

    • Adhikari Hari सडक बिभागले बनाउछ खाने पानी र दुर्संचार्ले बिगार्ने प्रवृति भएको de
      Thursday at 6:01pm · 

    • Prakash Khatiwada Upadhaya राम्रो प्रश्न हो यो ? ।
      Thursday at 7:35pm · 

    • Govinda Adhikari कानुनी दृष्टिमा सडकको भनाइ सही हो ।
      Thursday at 7:52pm ·  ·  1 person

    • Krishna Bhusal Dai negative kura Na ga rau. plz be positive
      Thursday at 8:06pm · 

    • Mahesh Khanal ए!!! भाडा पनि लीए हुन्छ .सडक का खाल्टा खुल्टी ठिक ठाक गरे हुन्छ ! कसैले रोक्या त छैन होला ? आफ्नो घर न बनाय पनि अरु को त न भत्काऊ यार .
      Yesterday at 8:51am · 

    • Ramchandra Rajbanshi सडकको किनारा ति इन्जिनियरको पिताजीको बिर्ता रैछ की के हो ? प्राधिकरणको बिल तिर्न अर्थले पैसा दिन्छु भनेकै छ; खुरुक्क लिएर तिरीदिए त भैगो नि ! सडक विभागको बिजुलीको बिल त्यसका कर्मचारीको घर घराना बेचेर असुल उपर गरिनेछ त भनेको छैन नि !

No comments:

Post a Comment

Please leave your comment here