खाली, गृहकार्य नसकेर माओवादीको मिटिङ सर्यासरै गरेको सम्चार आकोआई गरेको बेला लेख्या है। कता केटाकेटीले पनि त्यो सुनेर - बेलाँ होमवर्क नसकेका माओवादी नेताहरुले जे गरे पनि हुने, तिनीहरुलाई कसैले केही भन्दैन। हाम्लाई भने होमवर्क नगरेको भनेर कति कराको' भनेर डाइलग मार्छन् कि भनेर लुकेर टिभी रेडियो सुन्न थाल्याछु म त। बिचरा माओवादी नेताहरुले झन् भुराहरुलाई बेलाँ होमवर्क गर भन्दा तिनका छोराछोरीले के जवाफ देलान्... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
Manamohan Shrestha चोरलाई चौतारो भनेकै यहि हो मोजमस्ती गर सालेहरू तेरा भाषण सुन्ने दिन गए ।July 19 at 10:10pm · · 1 person
Acharya Deepak Home work bhanyaa timiharu ko jasto hoina ke, hamle padhne ta 5* hotel maa ho ni! Ani bachhaa lai jhyau laagchha ani kehi nasodhi home work garchha!Wednesday at 6:57pm ·




No comments:
Post a Comment
Please leave your comment here