Thursday, June 23, 2011

काम ठग्ने बहाना

 हैन! काम ठग्न पनि कति जानेका हौं हाम्ले। SLC मा अलिक थोरै विद्यार्थी मात्र पास भएको भए पो एक दिन बिदा दिनु, धेरै विद्यार्थी पास भए भनेर दुई दिन बिदा दिएछ छोरीको स्कूलले। दुई दिन बिदा भनेसी आज बुधबार र भोलि बिहीबार बिदा हुनु। तर आज बुधबार त जनगणना दिवसको उपलक्ष्यमा सरकारले नै जब्बरजस्ति बिदा थुपारिदएकै छ नि भनेर बिहीबार र शुक्रबार बिदा गराएछन् सरहरुले। अब एकैचोटी अर्को साता रे स्कूल। जय होस्..
    • Suman Kattel school ka mad sab haru lai bonus honi
      21 hours ago · 
    • Tara Thapa Magar वर्ष दिनमा ६ महिना नि स्कुल नचल्ला जस्तो छ सबै छुट्टीको हिसाब गर्दा त
      18 hours ago · 
    • Karki Rajendra ‎@tara thapa magar ji, स्कुल जतिदिन चलेपनि फीस् त १२ महिनाको आइहल्छ । अनि ९-१० मा पुगेपछि दिनको १४ घण्टा रटायो अनी राम्रो रिजल्ट आइहल्छ।
      17 hours ago · 
    • Tara Thapa Magar हो नि....., मैले त कर्मचारीहरुको सुबिधालाइ औल्याएको पो त ...
      16 hours ago · 
    • Karki Rajendra a
      16 hours ago · 
    • Yadav Thapaliya meri chhori ko school Reliance International le pani ek din yehi sirsak ma bida diyo,,,,aghillai din asar ko bill pathayera.....diusai raat parchhan yar....upabujruk haru.....khai k bhnnu.
      16 hours ago · 
    • Karki Rajendra मेरो छोरा को त २ दिन बिदा
      जाबो nursury को बच्चा लाई
      16 hours ago · 
    • Ggkvk Chhetri mero pani testai ho sir.................yo ta............saro
      13 hours ago · 
    • Adhikari Hari जय होस्.................सरहर को
      13 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here