Friday, June 24, 2011

मेरो जनगणना

जनगणनाको फारम भोर्न हिजो घरमा आका थिए रे। सानी छोरी एक्लै रछे। मलाई अनम्यारिड र ३४ वर्षको लाठे काकालाई २६ वर्षे भनेर टिपाएर पठाइदिछ। ती भाडामा बस्ने काका फेरि उता स्याङ्जा गएका रहेछन्। उतै दोहोर्याएर आएछन्। तपाइहरु कुन जातको र कुन धर्म मान्नुहुन्छ भनेर सोधेनन् बरु घरमा फल्स वाला ट्वाइलेट छ कि छैन भनेर सोधे भन्छे। क्षेत्री समाजलाई घाटा लाउला जस्तो भो कोही कोही भट्टराई क्षेत्री नि हुन्छन् गणना गर्नेले भट्टराई भन्ने वित्तिकै सबैलाई बाहुन भर्दिन्छन् कि। अब कोही क्रिश्चियन धर्म मान्ने नि होलान् सबैलाई हिन्दु नै लेखिदिइहाल्छन् कि..म आफू बाहुन र हिन्दु नै परे नि अरुको चिन्ता गर्या नि।
    • Bohara Prks hehehhe!!
      Yesterday at 10:03am · 
    • बिष्णु थापा छेत्री chhetri jindabad
      Yesterday at 10:03am · 
    • Jaw Knock Raazaa भनेसी छोरीले दाईको ब्या भाछैन भन्ठानी होला । उहिले म स्कुलाँ मास्टर हुँदा म नि जान्थे, भ्याको बेला नर्सरी का भुरासँ गफ गर्न, अनी भुरा स्वर मिलाएर हाम्रा बा आमाको ब्या गर्याछैन भन्थे सडकआँ जन्ती देखेसी ! :))
      Yesterday at 10:06am ·  ·  2 people
    • Karki Rajendra अब तपाईंले नयाँ बन्ने सम्बिधानबाट पाइने सुबिधा नपाउने हुनुभयो। ४८ सालको जनगणनामा म स्कुल पढ्दै थिए। भर्खर् प्रजात्न्त्र आएको थियो । छिमेकका जनजाति बुढाबुढिहरु जनगणनामा छुटे सरकारले दिने सुबिधा पाइन्न भन्थे। हा हा हा हा
      Yesterday at 10:07am · 
    • Tara Thapa Magar लु लु जानु पर्ने भो नि ...केन्द्र तिर आफै बित्यासै पारे छान नि छेत्री भटराई जी
      Yesterday at 10:16am ·  ·  2 people
    • Krishna Thapa oh, bhattrai chhetri !! pahilo patak thaha bhayo Dipak ji :D
      Yesterday at 10:51am · 
    • Sangam Paudel fuchii lai salam 6...
      Yesterday at 10:57am · 
    • Adhikari Hari Ha ha ha ha .
      Yesterday at 11:52am · 
    • Keshav Koirala मेरा बुवा अविवाहित भनिछिन् नानीले ? :)
      Yesterday at 11:53am · 
    • Tara Thapa Magar मम्मी ड्याडीले गन्दर्भ बिह गरेको र अझ सम्म नि बिहा दर्ता नगरेको खुलासा छोरीले गर्दिए जस्तो छ है ..........
      Yesterday at 11:56am ·  ·  1 person
    • Bayan Shrestha chori bihe bhako dinma parents sanga thyana taibhyara ho ki bubalai unmarried bhanya.........hahahhahahahaha
      Yesterday at 1:13pm · 
    • Rc Poudel mero budhile ta 6ori lai 6oralai jattikai maya garthi....tehi vayra usle ta 6orilai pani 6ora vanera po vani6e
      Yesterday at 1:22pm · 
    • Rabin Dahal hahahhahahhahahahhahahahahahahahha.............
      Yesterday at 1:26pm ·  ·  1 person
    • Krishna Poudel doju yas pali ko jana gadana dherai ramro cha........50 prasna ma tapailai 1...2....man naparna sakcha.....ra gandak le ramro nabolda tapailai chita nabujeko huna sakcha tara bastab ma 1 nepali ko barema sarkarle dherai janna khojnu bastab ma dherai ramro hoo...aannetha nalinu hoo la...sahi jabaf dinus yasmai nepali ko bhalo huncha
      Yesterday at 1:55pm ·  ·  1 person
    • Amrita Lamsal Satarical!!!!!!!! :):)

No comments:

Post a Comment

Please leave your comment here