Tuesday, May 31, 2011

दाताले संविधानसभालाई दिने पैसा विकासमा खर्च गरे हुने नि

कति रैछ यार यी स‌युक्त राष्ट्रसंघ, युरोपेली युनियन, अमेरिका, जापानजस्ता देशसँग पैसा नि। तिनैले देको डेड खर्ब भन्दा धेरै रुपैयाँ सिन्को नभाँची फू गरेर उडाउँदा नि संविधानसभाको म्याद थपेकोमा स्वागत गरेका गरै छन्। हुन त ती देशलाई, कतै म्याद नथप्ने हो भने यी नेपालका सभासद अनेक जुक्ति लगाएर आफ्ना देशतिर आउलान् र दुःख देलान् भन्ने लाइराहा होला...

संविधानसभाको म्याद थपेकोमा नेपालीहरु वेखुशी भएर क्यार्नु सभासदहरुलाई पैसा दिने विदेशी प्रभु जम्मै खुशी रैछन् केरे। तर यसो सोचेंको यसरी सभासदलाई मात्र तेत्रो पैसा दिनुको सट्टा हाम्रो प्रत्येक जिल्लालाई भाग लगाएर दिए पनि हुन्थ्यो नि। त्यसो गरे हाम्रो हितै हुन्थ्यो होला त।

हुन त मैले पहिले पनि भनेको हो यो कुरा। यो दाता राष्ट्र, संघसंस्थाहरुले अरु बेलामा पनि पैसा छर्नुको साटो ती दाताहरुलाई विकासका लागि प्रत्येक जिल्ला भाग लगाइदिनुपर्छ। अनि तिनीहरु बीच प्रतिश्पर्धा होस् न आफूले जिम्मा लिएको जिल्ला विकास गर्नलाई।



    • Santosh Chaulagain dukkha dielan bhanaera hola ni dajju
      Yesterday at 4:07pm · 

    • Gajendra Budhathoki ओ सर हिसाब सच्याउँ त । सवा दुई अर्ब त तलबभत्ता नै खाए, सबै गरेर टाकनटुकन डेढ खर्ब पो सक्या हुन त तीन वर्षमा
      Yesterday at 4:09pm ·  ·  4 people

    • RaZesh Luitel तेइत भन्या नि,संविधान बनाउने नाममा अर्बौ रुपिया नेपालमा खर्च गरेर नेपालका झगडीया नेतालाई नेपालमै रोकी, यिनिहरुको प्रबेश बाट ति देशमा उत्पन्न हुने , संभाव्य उत्पात एवं शान्ति सुरक्षालाई खलल पार्ने गतिबिधीलाई रोक्ने महान जुक्ती होला यिनको !
      Yesterday at 4:13pm · 

    • Suman Ghimire Brj 
      ‎!!


      Ohhhhhhhhhhhhhhhh paisa ta Tanna hola ni.


      !!

      Paisa didaa samma Contitucation home rakhanu paryo ni

      Yesterday at 4:53pm via Facebook Mobile · 

    • Raju Dahal खै ती काम नपाका लाइ यहाँ अाएपछि दलाउँला भन्दा हुन कि ??
      Yesterday at 4:55pm ·  ·  1 person

    • Acharya Deepak Tyo hoina tini haru le Myaad nathapekaa vaye ni swagat garne thiye
      23 hours ago ·  ·  2 people

    • Niroj Basnett Jasto jukti laya pani yee sabasad lai rokna sakinna. Afu jana napaye pani passport arulai bechera bhay pani paisa kamai halchhan kyare.
      23 hours ago via Facebook Mobile · 

    • Kamred Hulaki Brilliant.
      23 hours ago · 

    • Kedar Pyakurel Ho ,yo kura thik !! !! !!
      21 hours ago via Facebook Mobile · 

    • Lekhnath Adhikari hahahaha
      21 hours ago · 

    • Anil Bhattarai sahi ho!!!
      20 hours ago · 

    • यादब धिताल मुलार्इ त यि कुरा क्या घत परो ता
      20 hours ago · 

    • Bayan Shrestha there is no dout,,,,,,,,,,,,,,,,,
      20 hours ago ·  ·  1 person

    • Rajendra Aryal hahahaha
      10 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here