Thursday, May 26, 2011

श्रीमती ब्युटिसियन भएपछि

महिलाको जिद्धि-घुर्कीले पनि संसारमा धेरै कुरा बिग्रेको छ होला भन्नेमा मेरा मित्र सहमत भएको स्थिति रच। सँधै बुलबुले कपाल हल्लाउँदै आउने मित्र आज टोप लगाएर आका छन्। किन भन्या, टोपा फुकालेर देखाथे, कपाल कटाई त खत्तमै भारैछ नि खेतका गरा जस्ता। एकछिन पछि साथीले गुह्य कुरा खोले - श्रीमतीले ब्युटीसियनको तालिम लिंदैछन्। अनेक घुर्की लगाएर फस्ट कपाल काट्ने सिकाइ उसैको टाउकोमा  छानिन् रे...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)




1 comment:

  1. katha ustai ustai parechha mitra ... ha ha ha ha ...

    ReplyDelete

Please leave your comment here