संविधानसभाको म्याद थप्ने नथप्ने कुरा माओवादी लडाकुको हतियारको साँचोमा गएर अड्किएपछि कागती निचोरेको जस्ता अनुहार पारिरहेका साथीहरुलाई अफिसका एक बुज्रुकले दिएको सुझाव - केटाहरु हतियारको साँचोको चिन्तामा भन्दा घरको साँचो कसलाई बुझाउने भन्ने योजनामा लाग, त्यसमा तिम्रो कल्याण छ। पाका मान्छेका कुरै बेग्लै....केटाहो गतिलाको हातमा घरको साँचो परेन भने दुख भोग्छौ।
Tara Thapa Magar ठीक ठीक,,,,,,,,,,,,,,,,,!! ठीक भन्नु भाको हो तर चाबी लिने मुन्छेहरुले नै साँचो कसलाई बुझाउने भन्ने खाँचो नबुझेको स्थिति ६Saturday at 4:14pm ·



No comments:
Post a Comment
Please leave your comment here