Sunday, February 6, 2011

झलनाथले परिवार नियोजन विरोधी नीति त नल्याउलान् नि


परिवार नियोजनले गर्दा आजभोलि जेठा-कान्छा वा जेठी-कान्छी मात्र जन्मिने बेलामा माइला-साइलाँ नै लोपोन्मुख वर्गमा परिसके। तर यस्तो समयमा पनि नेपालका नयाँ प्रधानमन्त्री झलनाथ खनालले जन्तरेको इज्जत राखे। परिवार नियोजन कम्पनीमा काम गर्ने एक जना साथीले चिन्ता व्यक्त गरेका छन् - कतै झलनाथले परिवार नियोजन विरोधी नीति त ल्याउँदैनन् होला नि।' यिनका बा-आमाले २,३,४,५ हैन ६ सन्तानमा मात्र चित्त बुझा भए, न यी जन्तरे जन्मन्थे न हाम्ले ३४ औं प्रधानमन्त्री पाउन यति ढिला हुन्थ्यो...
    • Nepalese Avenue hahaha
      Thursday at 9:25pm · 
    • Precious Frn hahahahahahahahahahahahaha....................hahahahahahaha
      Thursday at 9:26pm · 
    • Rekha Kumar Karki hahaha
      Thursday at 9:27pm · 
    • Dharmendra Zha hahahahahahahaha.............................................
      Thursday at 9:28pm · 
    • Nimesh Karn Aastha हा हा हा-----------
      Thursday at 9:29pm · 
    • Nepalese Avenue kura sai ho
      Thursday at 9:31pm · 
    • Samuel Parajuli Good jokes and it has a reality too . . Ah a a a a a eh e e e
      Thursday at 9:31pm · 
    • Gaurab Luitel सहि कुरो गरे दिपक bro ले ।
      Thursday at 9:32pm · 
    • Roshan Baral oh! Really it hapens,
      Thursday at 9:34pm · 
    • Jiwan Bhattarai desh pani anim sthitiko,yi pani pariwarka antim antimtiraika pare6n,ke po hune ho kunni!
      Thursday at 9:35pm · 
    • Biplav Man Singh Yo kuro ali hazam va na ni..
      Thursday at 9:43pm · 
    • Rabindra Adhikari yo ta alik badhi bhayo ki...he he he
      Thursday at 9:52pm · 
    • Rabindra Singh Baniya झल्लु जी लाई थप्पड फापेको जस्तो छ ,कुनै दिन अर्को गाला थाप्ने हुनकी भन्ने लाईरा छ ,एउटा गाला ,एक थप्पड =प्रधानमन्त्री ,दुई गाला ,दुई थप्पड =रास्ट्रपति , हा हा हा हास्नु पर्ने केहि कारण छन्
      Thursday at 10:38pm ·  ·  3 people
    • Jaw Knock Raazaa दिपक दाजु, यो झापड कान्डको जोक अलिक बढी भो जस्तो लाग्दैन तपाईंलाई ? बल्ल निकास निक्लेको छ लामो समयपछी यो सकरात्माक् कुरा हो । कुनै देशको दबाबबिना निर्णय भाको छ के यो राम्रो कुरा होइन ? हाम्रो देशमा प्रधानमन्त्री बन्न बाराक ओबामा त आउन्नन । जो छन त्यसैबाट चित्त बुझाउने हो । सकारात्मक् अलिकती राखौ हौ । हाम्रो देश ध्वस्तै त भाको छैन नि । जादु गर्या जस्तो सबै समस्या फ्याट्ट सबै कुरा कहाबाट मिल्छ त ?
      Friday at 8:48am ·  ·  1 person
    • Anand Sharma सबै जना यी मित्र जस्तै भै दिए भने त........... के हामी हास्न पनि नपाउने ??
      @Jaw Knock Raazaa नयाँ प्रमले राम्रो काम गरेर देखाउन न सबै जना तारिफ गर्न शुरु गर्छन .... त्यतिन्जेल तपाईंले पनि जोक शुरु गरे हुन्छ |
      Friday at 9:41am · 
    • Sunita Giri me also the youngest of 6 child and only daughter. i am impatient with those people who are so satisfied with only one. so greedy people !
      Friday at 11:14am · 
    • Prem Mahara ur right sir,.
      Friday at 12:14pm · 
    • Shramdip Chaulagain bahut nai ramro
      Friday at 12:21pm · 
    • Yuvraj Acharya They were in communist party's organization expansion phase.
      Yesterday at 7:12am ·  ·  1 person
    • Bimal Babu Khatri ha ha ha
      17 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here