Thursday, February 24, 2011

कहाँ लगाउन थाल्या पाइन्ट

यो जिन्स पाइन्ट लगाउनेहरुले पछाडिको भाग हिपसम्म देखिने गर्दा सारै दिक्क लाग्न थाल्यो। पहिले पहिले यो कम्मर मुनिको पछाडिको भाग मोटरसाइकल पछाडि बस्ने केटीहरु र माइक्राबाट झर्दाखेरिका केटीका मात्रै देखिन्थे, आजभोलि त केटाहरुको नि जिन्स पाइन्ट कहाँ तल तलसम्म झर्ने गरी लगाएका हुन् माइक्राबाट झर्दा दिक्कै लाग्ने। केटाहरुको पनि पुठ्ठे ढ्याङ्ग्रो हेर्नु पर्ने बेला भयो। सप्पै कुरा कहाँ महिला पुरुष दुबैलाई समान रुपमा बराबर सुहाँउछ भन्या। आजभोलि फेसन नि के के आएको हो हो...





1 comment:

  1. हाहाहाहा यो भयो पक्का कलियुग को कुरा :D

    ReplyDelete

Please leave your comment here