Friday, February 4, 2011

झापडले नै झलनाथलाई प्रधानमन्त्री बनायो.

झापड कान्डपछि नेताहरुको सातो गएको पुष्टि गरे है प्रचण्डले संसदमा भाषण गर्दै। अहिले पनि सरकार दिन सकिएन भने जनताले झापड मात्र होइन जुत्ता पनि हान्छन् भन्ने डर छ। त्यसैले झलनाथलाई समर्थन गर्न परो भन्ने आशय व्यक्त गरे स‌सदमा - 'निर्वाचन फेरि परिणामविहीन हुने देखे‌, अहिले त जनताले १-२ थप्पड हानेका छन्। अब पनि चुन्न नसके जुत्ता हान्ने स्थिति आउँछ भनेर खनाललाई मत दिन भयौं।'
भनेपछि झलनाथलाई झापड कान्डले नै प्रधानमन्त्री बन्न सहयो गर्यो भन्ने कुरा एक तर्फबाट त पुष्टि भयो नि।
गाउँमा जैसी बाले भन्दैछन् रे देख्यौ! बाहुनको हातले कति फाइदा गर्छ, झलनाथलाई रेग्मीको झापड कति फाप्यो...



    • Rajendra Aryal hehehehehee.
      14 hours ago · 

    • Nepalese Avenue ‎16 anna satya da
      14 hours ago · 

    • Krishna Subedi sahi ho dai kuro chai....
      14 hours ago · 

    • Krishna Kumar Vanay ko kura sae jasto lag chha.......
      14 hours ago · 

    • Milan Sapkota ha ha ha that's 100% true Dipak dai.
      14 hours ago · 

    • Samuel Parajuli La netaharuko aalikati budi palaya6
      14 hours ago · 

    • युबराज गौतम प्रचण्ड पनि अस्ति गएका थिए नि इटहरी त तर वाइसिएल र अरु के के जातिले घेरा हालेर थप्पड खानै दिएनन बिचरालाई अहिले कस्तो पछुतो भैराखेको होला थप्पड खान नपाएकोमा ||
      14 hours ago ·  ·  6 people

    • Prakash Koirala hahahah deepak dai good
      14 hours ago · 

    • Adhikari Hari कुरो मुन पर्यो
      14 hours ago · 

    • Samuel Parajuli La netaharuko aalikati budi palaya6
      14 hours ago · 

    • युबराज गौतम बिचरा कांग्रेसीको पो बिजोक भयो त त्यसमा पनि रामचन्द्र बाको, अघिल्लो चुनाबमा १६ पल्ट सम्म हारेको, यसपाली पनि धेरै पटक म हारेको हुनाले मेरो योग्यता पुगेको छ भन्दै देउवा जीलाई ढिम्किन नदिई हतार हतार गरेर संबिधान सभा भवनमा आएर नाम दर्ता गराका बिचरा ऐया पनि भन्न पाएनछन्, साच्ची त्यो बानेश्वरमा फोटो खिचाको पैसा तिरेकी तिरेका छैन खोजि गरौ है, बा स्टुडियो वालाले पैसा नै नलिई फोटो दे'को थियो कि भावी प्रधानमन्त्री हुने हुन भनेर र अहिले परिस्थिति फेरिएपछी भोलिको पत्रिकामा छाप्ने पत्रकार पो खोज्दैछन कि? राम्रो स्कुप हुन्छ है ||||
      14 hours ago ·  ·  5 people

    • Yadav Dhital यो देश गजव, नेता गजव तपार्इ लेख्ने गजव र पेट मिची मिची कमेन्ट पढ्ने म पनि गजव, उता सभामुखले चुनाव घोषणा नसक्दै फुलमाला र खादा रेडिमेड लैजाने सभासद पनि अझ गजव वा क्या वात
      11 hours ago · 

    • Udaya Raj Sharma जाडो महिना, पुरानो ज्याकेट भिरेर आए नमस्कार साथीहरु
      9 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here