Sunday, February 6, 2011

बुहमतबाटै प्रम चुन्ने भए भुत्रो गर्न सात महिना लाको?


आखिर बहुमतबाटै झलनाथ प्रधानमन्त्री बन्ने भएपछि किन नेपाली राजनीतिको सात महिना बेकारमा खेर फालेको भनेर सोध्ने म जस्ता मुर्ख नि होलान् कोही कोही। तर चेत्नलाई समय लाग्यो भनेर यिनलाई माफ गर्न पर्छहोला एउटा शर्तमा 'सात महिनाको हर्जना तिर्नलाई अब बाँकी ३ महिना २५ दिन भित्र संविधान बनाओ।' नत्र.....(अरुले आन्दोलन गर्लान् र सम्चार बनाउन पाइएला भनेर पर्खिने भन्दा के गरुँला र म?)

No comments:

Post a Comment

Please leave your comment here