Thursday, January 20, 2011

प्रधानमन्त्रीको कुर्ची कुन काठले बनेको हो ?

हैन आज हो कि भोलि हो काठमाडौंमा संविधानसभा भवनदेखि सिंहदरबारसम्म प्रधानमन्त्री दौड प्रतियोगिता छ भन्थे। जागिरले गर्दा मैले त भाग लिन पाइन। जित्नेले प्रधानमन्त्रीको कुर्चि पनि पाउने भनेर हिजो मेसेज आथ्यो। कल्ले, कसरी जित्यो र कस्तो कुर्ची पायो भन्ने जानकारी पाम है। १० वर्ष अगाडि मेरा एक पत्रकार साथीलाई उस्का हाकिम सम्पादकले प्रधानमन्त्रीको कुर्ची कुन काठले बनेको रहेछ त्यस्को रिपोर्टिङ गर भनेर कम्ति दुःख देका थिएनन्...। बिचराले चार चौरास घुम्दा पनि पत्ता लगाउन सकेन प्रधानमन्त्रीको कुर्ची कुन काठले बनेको रहेछ भनेर।

Rabin Dahal, Anil Sharma Subedi, Ujwal Ojha and 17 others like this..

Ajaya Babu Shiwakoti युवा दबाब अभियानले प्रधानमन्त्री छान्ने एक दौड प्रतियोगिता आयोजना गरेको छ । उक्त कार्यक्रम आम नागरिकहरुको लागि खुला गरिएको छ ।



विजयी प्रतियोगिलाई प्रधानमन्त्रीको कुर्सी उपहार समेत प्रदान गरिनेछ ।

कार्यक्रम विवरण:

मिति : शुक्रबार, २०६७ माघ ७ (......जनवरी २१, २०११)

...कार्यक्रम सुरु हुने समय : दिउँसो ठीक १ बजे

स्थान : संविधानसभा भवनको पश्चिम ढोकाSee More

9 hours ago · LikeUnlike · 3 peopleLoading....Savitri Rajali The chair of prime minister is made from a pine tree probably, which is not strong enough for their wight

8 hours ago · LikeUnlike · 1 personLoading....Hiski Biplabi Magar Deepak ji, pradhanmatriko pad pauda pauda kina hola jagir pyaro? janush hau shubhakamana chha.

8 hours ago · LikeUnlike.Rajen Subedi राम्रो प्रतियोगिता हो यो । रामचन्द्र पौडेल, प्रचन्ड र झलनाथ खनाललाई चाँही भाग लिन नदिने है सरहरु, बिचराहरुको बेज्जत होला यार, दौडिन सक्दैनन यिनिहरु त, पहिले नै दौडेर थाकेका छन ।

7 hours ago · LikeUnlike.Shiva Sharma Raj baikuntha manandhar lai pm banidiye ke fark parla ra...

7 hours ago via Facebook Mobile · LikeUnlike.Arjun Nepal Sindhupalchok Bekarma Kutai Khaanali, Jhallulai jastai?

6 hours ago · LikeUnlike.Dinesh Ac प्रधानमन्त्रीको कुर्ची कुन काठले बनेको रहेछ ?

6 hours ago · LikeUnlike.Rajen Subedi ईन्डियाबाट ल्याएको साल र चाइनाबाट ल्याएको फोमबाट बनेको छ होला, त्यही भएर त लुछाचुँडी छ त

6 hours ago · LikeUnlike · 1 personLoading....Anil Pandey dai yo program ta 2067/10/7 gate 1.00 baje po hot dai hajur pani bekhabar ta hoina ni................

4 hours ago · LikeUnlike.Saraswati Thapa bholi ho dipak, editing saki janchha, puge bhoni

3 hours ago · LikeUnlike.Anubhav Nepal if u find the answer dai plz let me know..... ma pani tyo kath ko khat banauchhu. sutnna hijo aja nindra ramro pardaina

59 minutes ago · LikeUnlike.Anubhav Nepal ‎......... jarur sathi ma pagal yestai chha mero haaallll.........

1 comment:

  1. थाहा भयो कि भएन त कुन काठ रहेछ भनेर? त्यो चिप्लो न चिप्लो ply त पक्कै होइन होला ..

    ReplyDelete

Please leave your comment here