मलाई अचम्म लागेको चाहिँ जहाँ जहाँ यो विज्ञापन हुन्छ। त्यहाँ त्यो डाक्टरलाई बुधबार भेट भनेर लेखिएको थियो। मेरो सेक्स पावर कम भयो भन्दै बुधबार गएर डाक्टरकोमा लाइनमा उभिने को हुन्छ होला।
एउटा भारतीयलाई तिमीहरु यताकाको 'पावर' कम छ हो भनेर सोधेको धन्नै कुटेन यार...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
Bishwadeep Pandey "एउटा भारतीयलाई तिमीहरु यताकाको 'पावर' कम छ हो भनेर सोधेको धन्नै कुटेन यार..."---yo chai gafai dinu vo hai...hasnu parne karan yaha pani cha ki...heheheYesterday at 9:36am · · 1 person
Meghraj Rasaili लुम्बिनी, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका सिमाक्षेत्रमा नि यस्तै देख्न पाइन्छ।Yesterday at 9:53am ·
Barshat Darlami haami gorkhali kaa agadi uniharu powerless nai hun ni...tara k garne haamra neta ti vandaa pani powerless bandaa koshi,gandaki,mahakali uni haru le nai khosna sake. malai ta yasto wall paintings singhadarbar ko bhitta maa herna mann lagyaa chha......Yesterday at 10:17am ·
Sunita Giri My GOD with 1.2 billion populations they are still worried about it ?Yesterday at 10:55am · · 1 person
Ramesh Shayan k tha bichara haru lai
i yata yarsaghumba pain6 bhanerYesterday at 11:56am · · 1 person
Bhim Prasad Ghimire इण्डियातिर मात्रै देख्न पाइने ती प्रचार नेपालै छिरी सकेका छन् । ती चाही देख्नु भा छैन दीपकजी ?Yesterday at 12:30pm ·
Dipak Bhattarai @Bhim आफू त पहाडतिरको मान्छे। पहाडाँ त अहिलेसम्म मानिस पावर वाला नै भर होला। अहिलेसम्म त्यतातिर तेस्तो विज्ञापन देख्न पाइयाछैन।Yesterday at 12:41pm · · 1 person
Aabaj Sharma विज्ञापन त अरूहरू पनि थिए नि । आफूलाई जे खाँचो छ त्यसैमा आँखा जान्छन् रे क्या ! दीपकसरलाई पनि त्यही भाको पो हो कि ?
हाँस्नुपर्ने धेरैमध्ये एउटा कारण यो पनि हो ।23 hours ago · · 2 people
Samundra Pathak Dipak Dai, malai ta teha ka Deshi sarab kaa dukaan ra angreji sarab kaa dukaan ko pani khubai yaad aauchh. Testo samjhana tapai sanga kehi chhaina?10 hours ago ·






~'मर्दना फर्काइए', 'सेक्स पावर बढाइए','फन्ला डाक्टरको मिलिए'~
ReplyDeleteएउटा भारतीयलाई तिमीहरु यताकाको 'पावर' कम छ हो भनेर सोधेको धन्नै कुटेन यार...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
भारतको सिमावर्ती क्षेत्रमा पनि यस्ता विज्ञापन निकै देखिन्छन् । भएको अलिकतिलाइ पनि निखारेर शुन्य बनाइदिन्छन् की जस्तो लाग्छ यिनीहरूले ।
ReplyDelete