Friday, December 31, 2010

पाँच महिनाँ संविधान लेख्लान् र

डेढ वर्षाँ नलेखिएको संविधान अबको ठ्याक्कै पाँच महिना भित्राँ लेखिन्छ भनेर पत्याएर आनन्दसँग बस्ने म जस्ता थुप्रै हुलाम् है यो देशाँ। नत्र दवाव दिनका लागि अहिले नै केही गर्दा हुन् नि त यी नागरिक समाज, प्राध्यापक, वकिल, चिकित्सक, इन्जिनियर, पत्रकार के केले बनेको 'पापड'हरुले। कि यसपटक नि जेठ १ गतेदेखि मात्र बानेश्वराँ अगाडि धर्ना देर सडक जाम गराउने विचाराँ छन् यी सबै...
    • Prakash Koirala जब राती पर्‍यो अनी .....भने जस्तो भयो .
      Wednesday at 2:16pm · 
    • Rabin Kumar Kafle आनन्दसँग बस्ने म जस्ता थुप्रै हुलाम् है यो देशाँ।
      Wednesday at 2:16pm · 
    • तिलु शर्मा जेठ 14 pachi chai kehai hun6 hola tyo vanda agaadi ta poltice hun6
      Wednesday at 2:28pm · 
    • Santosh Raj Pandey आनन्दसँग बस्ने म जस्ता थुप्रै हुलाम् है यो देशाँ..............
      Wednesday at 2:48pm · 
    • Ganesh Baniya पापडमा पनि राजनीति पेलेर मिसाईएको धुलो हालेको छ । जति सुकै ठुलो कुरा गरे पनि मालिकका अगाडी पुच्छर त हल्लाउनै पर्छ के अर्नु यस्तै छ यहाको चलन .............।
      Wednesday at 3:05pm · 
    • Sushil Shrestha talbal herda kheri ta tyastai dekhin6a,,,,,,,,,,,,,,,
      20 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here