Saturday, December 4, 2010

माओवादीको कुरा सुन्दैन क्या हो चीन ?

माउवादीलाई धोका हुने त होइन ? प्रचण्डले चाइना जाँदा चिनियाँलाई भारतसँग वार्ता गर्दा नेपालको नि कुरा गर्न भन्याथे। तर wikileaks मा त भारतीय विदेश सचिव निरुपमा रावको हवाला दिदै‌ चीनले दक्षिण एसियामा मध्यस्थकर्ताको भुमिका नखेल्ने भन्छ त बा।
Chinese Premier Wen Jiabao had told Prime Minister Manmohan Singh in Copenhagen th
at China has no intention of playing any mediating role in South Asia.

Cable sent 28/01/2010 C O N F I D E N T I A L SECTION 01 OF 04 NEW DELHI 000163
Dec 3 ·  ·  · Share
  • Subas Pokharel and Ojha Pitambar like this.
    • Rajan K. Shakya फसने भो माओबादि फेरि एमबुसमा ! चिनिया कुटनिति अजिङगर हिडेसरि छ थाहै नपाई सिध्याइसक्छ।
      7 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here