Wednesday, December 8, 2010

ई! एफएमले त हिन्दी फिलिमै बजाउन थालेछन् ...

काठमाडौआँ गोडा तिसेक एफएम स्टेसन छन् क्यारे। के के मात्र बजाउने हो र भनेर होला ? आजभोलि दुई तीन्टा एफएमले साँझ परेपछि पुरै हिन्दी फिलिमको अडियो बजाउन थालेछन्। लोडसेडिङ भा बेलाँ ठिकै छ। केटाकेटीहरु / बुढाबुढीहरु अलि कल्पनाशील नै होलान्....



December 4 at 11:34pm
· ·


    • Dipak Bhattarai गोपिकृष्ण मुमिजको रेडियो फिल्मीले त आफ्नो हलाँ देखाको फिलिमको अडियो एफएम तिर पठाइदिन्छ कि के हो ?
      December 4 at 11:39pm · · 2 peopleLoading...

    • Ghimire IGhanashyam मो:मो पसल धेरै भएपछि यस्तै हो दिपक जी, पहिला श्री ५+१ कमल थापा ज्यु लाई सजिलो संग FM खोल्न दिनु हुन्न भनेको मानेनन, अहिले हिन्दी गीतका दलाल बनेका छन् मो: मो पशल हरु.
      Sunday at 1:41am · · 1 personLoading...

    • Sushil Pokhrel हास्नुपर्ने कारण पढ्न सिरियस हो भने:
      http://www.facebook.com/pages/Dipak-Bhattarai-dipaka-bhattarai/129011130489260?ref=ts

      Sunday at 8:08am ·

    • Roshan Acharya Pratyek Saajh gaijatra manaudo rahechha.......
      Sunday at 10:23am ·

    • दौंतरी ब्लग नेपालां भर्खर एफ एम शुरु हुंदा ख्यान्तीपूर एफ एमका स्टिभ क्याबले बिदेशां एउटै शहरां १०० वटा रेडियो स्टेशन हुन्छन निकै च्यालेन्ज हुन्छ नेपालां त एउटै छ,त्यसैले खासै मिहेनेत गर्नुपर्दैन भन्थे। अब नेपाल शहर पनि बिदेश जस्तै भएछ क्यार।
      Sunday at 1:29pm ·

    • Sudip Kandel naya system hola ne song matra katti bajauna vanara khani nai bajako hola.
      Sunday at 3:01pm via Facebook Mobile ·

    • Chandra Pandey k garnu nepal ma srot ra sadan nai chaina hola ki kaho

No comments:

Post a Comment

Please leave your comment here