Monday, November 8, 2010

विकासे देउसी-भैलो

एक हुल केटाहरु मोटरसाइकलाँ भटभटाउँदै आएपछि लउ कुटाई पो खाइने हो कि भनेर थुरुरु कामेर बसेको त देउसी खेल्न आका केटाहरु पो रैछन्। अर्को एउटा समूहले मोबाइलबाटै देउसी खेलियो पैसा कति हो ? टिपाउनुहोस् भनेर हैरान। विकासे देसी भैलो होला ....

No comments:

Post a Comment

Please leave your comment here