Monday, November 8, 2010

वेडिङ डिप्लोमेसी रे...

यो डिप्लोमेसी पनि अनेक थरीको हुँदोरैछ त। ज्ञानेन्द्र कोमल दम्पति wedding diplomacy मा भारत जाने रे नि त अर्को साता हिन्दुस्तान टाइम्सले लेख्यारच। जोधपुरका राजाका सन्तानको बिहेमा जान लागेका पूर्व राजा रानीले सोनिया गान्धीलाई नि भेट्दै रचन्।

No comments:

Post a Comment

Please leave your comment here