Monday, November 8, 2010

फेसबुक थेरापी

एउटा साथीले अनलाइन आउने वित्तिकै भन्यो- एकदम टाउको दुखेर तनावमा छु। मैले त्यसो भए किन अनलाइन त भनेर सोध्या त -'फेसबुक थेरापी' रे। माने यार थरी थरीका थेरापी बनाउनेलाई। सर्प जीउमा डुलाएर थेरापी, जुकालाई टोकाएर थेरापी, स‌गीत सुनाएर थेरापी हुँदा हुँदा फेसबुक थेरापी पनि भ'छ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

No comments:

Post a Comment

Please leave your comment here