Monday, November 8, 2010

कति संस्था खोल्याँ

अरु कुराँ जे भए नि नेपालीहर्ले स‌घ-स‌स्था खोल्न त खुब जान्या है। हुँदा हुँदा गिनिज बुक अफ रेकर्डस् के ८/१० जना नेपालीले नाम लेखा'थे अहिले त उनीहर्ले नि स‌स्था खोलेछन् - विश्व किर्तिमान परिषद नेपाल रे। अनि अध्यक्ष नि भइसकेछ दिपक शर्मा बजगाईं (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here