Saturday, November 20, 2010

खान खुवाउन कति रमाका प्रधानमन्त्री नेपाल


क्या रमाका प्रधानमन्त्री माधवकुमार नेपाल, रेखा थापालाई केक खुवाउन पाएपछि। प्रचण्डसँग नाचिथ्यौ मैले त केक नै खुवाउन पाएँ नि भन्दै सोचिरहेका होलान् नि। गोपिकृष्ण मुभिजले नेपालाँ पनि फिल्म सम्बन्धी मात्र टिभी फिल्मी भन्ने नयाँ च्यानल खोलेका छन्।

क्या जिब्रो देखाका प्रमले केक खानलाई। गोपिकृष्ण मुभिजका साहु उद्धव पौडेलले खुवाएको केक।



 यो फोटो चाहिँ अस्ति नै अजब भन्ने नामको आइसक्रिम कम्पनीको आइसक्रिम कम्पनीको उद्घाटनका दिन खिचाएको  फोटो हो है।
















 प्रधानमन्त्री आफू मात्रै खादैनन्। अरुलाई नि खुवाउन पाउँदा नि क्या खुशी हुन्छन् नि। सबै फोटा नागरिक पत्रिकाबाट चोरेको है।

No comments:

Post a Comment

Please leave your comment here