Friday, October 29, 2010

मरेको नामका खसी

खाद्य संस्थानका हाकिमका तिर जान लाको। यसो खुशी पारेर साथी बनाउन सकियो भने दशैंमा खसी उपहार आउने रैछ नि। यसपाली दशै‍ त किनेर ल्याइयो। अर्कोपटक दशैंमा खसी आएपनि त गणित अलिकति बच्छ नि। संस्थानको रिपोर्टाँ मरेको खशीमा राख्दिए भैहाल्नेरैछ त। यसपटक दशैंमा मात्र अढाई सय जति मरे भनेछन् रिपोर्टाँ। यसपटक कसकसले मरेको नामको खसी खाए होला...


No comments:

Post a Comment

Please leave your comment here