Friday, September 3, 2010

मलको मूल्य सुनेर किसानको मृत्यु

दाङका किसान जीतबहादुर चौधरीको बिकासे मलको दाम सुनेर मृत्यु भएछ। पोहोर साल सात सय रुपैयाँ बोरामा मल किनेका जीतबहादुरलाई यसपटक पसलेले बोराको दुई हजार दुई सय पचास रुपैयाँ भनेपछि मुर्च्छा परेका उनी होसमा फर्केनन्। अहिले पनि एक बोरा मलको सरकारी मूल्य त सात सय रुप‍ैयाँ नै हो। तर प्रयाप्त मल सरकारले उपलब्ध नगराउँदा व्यापारीहरुले कलोबजारी गर्दै आफूखुशी मुल्य तोकेका छन्।

1 comment:

Please leave your comment here