Friday, September 3, 2010

पार्टी तटस्थ; सभासदहरु घुस लिन र दिन व्यस्त

पृथ्वी नारायण शाहको पालाँ भए त एमाले भन्ने पार्टीको हविगत खत्तमै हुनेरहेछ नि। घुस दिन्या र लिन्या भन्दा केही काम गर्दैनन् यार एमालेका सभासदहरु। डिबी कार्की इनस्पेक्टर बनाइदिन्छु भन्दै घुस लियाथे। अर्का एमाले सभासद गोबिन्द नेपाली फेरि छोरालाई इनसपेक्टर बनाउन भन्दै घुस दियारैचन्। एमालेको अबको नारा यस्तो हुनुपर्छ :
पार्टी
 तटस्थ
सभासदहरु घुस लिन र दिन मस्त


No comments:

Post a Comment

Please leave your comment here