Thursday, September 2, 2010

कपोलकल्पित कुरा....

मित्र Umesh Shrestha ले पठाएको मेसेज : 'मिस नेपालको बारेमा कान्तिपुरले समाचार नलेख्या जस्तै दीपक भट्टराईले नि फेसबुकमा केही नलेख्नुको कारण डाबरको विज्ञापन नपाएरै हो त।' जवाफ : यो कुरा पूर्ण भ्रामक, कपोलकल्पित र तत्थहिन हो। 

No comments:

Post a Comment

Please leave your comment here