Thursday, September 2, 2010

सुन्दरी प्रतियोगिताको विरोध हुन छाडेछ त...

माउवादीहरु परिवर्तन भाको पक्का रच नि। पहिले पहिले मिस नेपाल प्रतियोगिता हुँदा माउवादी काम्रेड्नीहरुले कति विरोध गर्थे सम्झनुभाछ होला। सडकमा कस्तो तानातान हानाहान हुन्थ्यो। यसपाली त माउवादीले मिस नेपालको विरोध गरेको कहिँ सुनिएन। कत‍ै तिन्का आफन्त पो भाग लिन थाले कि। परिवर्तन भाकै हो नि कतिपय काम्रेड्नीहरु आजभोलि ब्युटी पार्लर धाको सम्चार पढ्न पाइन्छ....


No comments:

Post a Comment

Please leave your comment here